युरोपेली संसदमाथि भ्रष्टाचारको आरोप लाग्नु ‘अत्यन्त गम्भीर’

कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्षविरुद्धको भ्रष्टाचारको आरोप लागेको छ। उक्त आरोप ‘अत्यन्त गम्भीर र चिन्ताको विषय’ भएको युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन्। आयोग...

सम्बन्धित सामग्री

युरोपेली संसदमा भ्रष्टाचारको आरोप ‘अत्यन्त गम्भीर’ :  इयु प्रमुख

कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्ष विरुद्धको भ्रष्टाचारको आरोप ‘अत्यन्त गम्भीर चिन्ताको विषय’ भएको इयु प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन् ।‘युरोपियन संसदका उपाध्यक्ष विरुद्धको आरोप अत्यन्त ठूलो चिन्ताको विषय हो, यो विषय गम्भीर छ,’ युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनले टिप्पणी गरेकी छन्।‘यो हाम्रा संस्थाहरू माथिको मानिसहरूको विश्वासको प्रश्न हो ।  हाम्रो संस्था प्रतिको विश्वासलाई अक्षुण्ण  राख्न आवश्यकता छ।’

इरान हिंसामा ७६ भन्दा बढीको मृत्यु, ९ जना युरोपेली नागरिक पक्राउ

इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना  जना युरोपेली नागरिक पक्राउ परेका छन् । खुफिया अधिकारीहरूले पक्राउ परेकाहरुलाई जासुस संगठनका  एजेन्ट भएको आरोप लगाएका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि राजधानी तेहरानमा विरोध प्रदर्शन सुरु भएको थियो र देशभर फैलिएको थियो । उत्तर–पश्चिमी सहर साकेजकी २२ वर्षीयालाई सेप्टेम्बर १३ मा नैतिकतासम्बन्धी प्रहरीले हिजाबसम्बन्धी नियम पालना नगरेक

इरान हिंसाः ९ जना युरोपेली नागरिक पक्राउ

तेहरान – इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका छन्। खुफिया अधिकारीले पक्राउ परेकाहरुलाई जासुस संगठनका एजेन्ट भएको आरोप लगाएका स्थानीय सञ्चार माधयमहरुले जनाएका छन्। कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि राजधानी तेहरानमा विरोध प्रदर्शन सुरु भएको थियो र देशभर फैलिएको थियो। […]

युक्रेनका चार भू–भाग गाभेको रुसको घोषणापछि युरोपेली सङ्घद्वारा भर्त्सना

रुसले युक्रेनका चार भू–भाग गाभेको घोषणा गरेपछि युरोपेली सङ्घले भर्त्सना गरेको छ । युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेअर्सन क्षेत्रमा रूसले गरेको कब्जा घोषणालाई कहिल्यै मान्यता नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य देशका नेताहरू सम्मिलित युरोपेली परिषद्ले रुसले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् । परिषद्ले निकालेको विज्ञप्तिमा युक्रेनी भू–भागलाई गाभ्ने रुसको कदमलाई गैरकानुनी उल्लेख छ । साथै विज्ञप्तिमा नियममा आधारित अन्तर्राष्ट्रि...

युरोपेली नेताद्वारा युक्रेनी भूमिको ‘अवैध’ कब्जाको निन्दा

काठमाडौँ -युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रूसले गरेको ‘अवैध’ कब्जाको निन्दा गर्दै ती क्षेत्रलाई ‘कहिल्यै मान्यता नदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घका २७ सदस्य राष्ट्रका नेताहरू सम्मिलित युरोपेली परिषद्ले क्रेमलिनले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएको युरोपेली परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, “युक्रेनको […]

माइक्रोसफ्टमा साइबर आक्रमणकाे आरोप निराधार रहेको चीनको स्पष्टोक्ति

काठमाण्डाै – चीनले माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको बताएको छ । बेलायत, अमेरिका र युरोपेली युनियनले माइक्रोसफ्टकाे सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो । चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ । पश्चिमा देशहरूले चीनमाथि एकै पटक धेरै संस्थामा आक्रमण गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति...

चीनमाथि गम्भीर साइबर हमलाको आरोप

अमेरिका, बेलायत र युरोपेली युनियनले यस वर्षको सुरुआततिर भएको माइक्रोसफ्ट माथिको एक व्यापक साइबर आक्रमणमा चीनको हात रहेको आरोप लगाएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमाथि भएको उक्त साइबर हमलाबाट विश्वका ३० हजारभन्दा धेरै संस्थाहरु प्रभावित भएका थिए । बेलायतले यो आक्रमणका लागि चीन सरकारद्धारा समर्थित पक्षहरुलाई जिम्मेवार ठहराएको छ । त्यस्तै युरोपेली संघले भने यो […]

चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत र युरोपेली संघको आरोप

अमेरिका, वेलायत तथा युरोपेली संघले चीनविरुद्ध ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका छन्। माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको आक्रमणमा विश्वभर ३० हजार सर्भर प्रभावित भएको बताइएको छ।वेलायतले यस आक्रमणका लागि चीन सरकारद्वारा समर्थित पक्षलाई जिम्मेवार ठहर्‍याएको छ। युरोपेली संघले आक्रमण चिनियाँ क्षेत्रबाट गरिएको दाबी गरेको छ। चीनले भने आफूहरु सबै प्रकारका साइबर अपराधविरुद्ध रहेको भन्दै आक्रमणको आरोप अस्वीकार गरेको बिबिसीले जनाएको छ।युरोपेली संघले चीनको यस्तो गैरजिम्मेबार व्यवहारका कारण सरकारी तथा