अमेरिका, बेलायत र युरोपेली युनियनले यस वर्षको सुरुआततिर भएको माइक्रोसफ्ट माथिको एक व्यापक साइबर आक्रमणमा चीनको हात रहेको आरोप लगाएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमाथि भएको उक्त साइबर हमलाबाट विश्वका ३० हजारभन्दा धेरै संस्थाहरु प्रभावित भएका थिए । बेलायतले यो आक्रमणका लागि चीन सरकारद्धारा समर्थित पक्षहरुलाई जिम्मेवार ठहराएको छ । त्यस्तै युरोपेली संघले भने यो […]