युरोपेली नेताद्वारा युक्रेनी भूमिको ‘अवैध’ कब्जाको निन्दा

काठमाडौँ -युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रूसले गरेको ‘अवैध’ कब्जाको निन्दा गर्दै ती क्षेत्रलाई ‘कहिल्यै मान्यता नदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घका २७ सदस्य राष्ट्रका नेताहरू सम्मिलित युरोपेली परिषद्ले क्रेमलिनले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएको युरोपेली परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, “युक्रेनको […]

सम्बन्धित सामग्री

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता हुने भएको छ । दुई देशका राष्ट्रपतिबीच आगामी बिहीबार भेटवार्ता हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो...

रूसले गर्यो एक सय युक्रेनी युद्धबन्दी रिहा

युक्रेन र रूसले युद्धबन्दी आदानप्रदान गरेका छन्। रूससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन्। रूससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन्।रूसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य  रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताएका छन्। रिहा भएकामध्ये केही घाइते तथा केही  गम्भीर बिरामी छन्। कैदी

रुस र युक्रेनबीचको युद्धमा युक्रेनी सेनाकाे ठूलो सफलता

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध भएकाे ७ महिनामा प्रवेश गर्दा युक्रेनी सेनाले सबै भन्दा ठूलो सफलता हासिल गरेको छ । युक्रेनको निप्रो नदीबाट अघि बढीरहेको रुसी रेखाहरू पार गर्दै युक्रेनी सेना द्रुत गतिमा अगाडि बढेपछि रुसी सेनापछि हट्न बाध्य भएको हाे । सोही क्रममा धेरै युक्रेनी गाउँहरू पुनः कब्जा गर्न युक्रेनी सेना सफल भएको […]

मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसको दाबी

मस्को – युक्रेनी पूर्वीसहर मारिओपोलमा थप ७०० भन्दा बढी युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ । रुस समर्थक पृथकतावादीहरूका नेता डेनिस पुसिलिनका अनुसार बन्दरगाह सहरको एजोभस्टल स्टिलवर्कमा युक्रेनी लडाकुहरूका शीर्ष कमाण्डरहरू अझै पनि काराखानाभित्र छन् । कारखानाभित्र फसेका थप लडाकुको भविष्यबारे युक्रेनी अधिकारीहरूले सार्वजनिकरूपमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । युक्रेनी सेनाका प्रवक्ता […]

मारियोपोलका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसको आग्रह

काठमाडौं : रुसले बन्दरगाहा शहर मारियोपोलमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरेको छ। रुसी सेनाले मारियोपोलस्थित स्टिल प्लान्टमा आश्रय लिइरहेका युक्रेनी सैनिकहरूलाई हतियार राखेर आत्म समर्पण गर्न भनेको हो। तर, युक्रेनी सैनिकहरुले आत्मसमर्पण नगर्ने बताएका छन्। उनीहरुले युरोपेली देशहरुसँग थप हतियारको माग गरेका छन्। यसैबीच रुससँगको प्रारम्भिक वार्तापछि मारियोपोलबाट ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँ अझै पनि १० हजार मानिस फसेका युक्रेनी अधिकारीहरुले बताएका छन

युक्रेनी सैनिकले आत्मसमर्पण नगर्ने

काठमाडौं– रुसले प्रस्ताव गरेपनि मारिउपोल शहरमा रहेका सैनिकले आत्मसमर्पण नगर्ने युक्रेनी पक्षले जनाएको छ । मारिउपोल शहरका मेयरका सल्लाहकार पेट्रो आन्द्रेउस्चेन्कोले सामाजिक सञ्जाल टेलिग्राममार्फत युक्रेनी सैनिकले शहरको रक्षा गर्ने कार्यलाई निरन्तरता दिने जनाएका हुन् । उनले रुसी फौजले आवासीय भवनहरूमा समेत गोलाबारी जारी राखेको आरोप लगाए । त्यस्तै, एकजना युक्रेनी सांसदले पनि मारिउपोल शहरमा रहेका […]

रुसद्वारा युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय

मस्को । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवन रक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ । युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि समय दिएको हो । मस्कोको स्थानीय समयानुसार आइतबार बिहान ६ बजेदेखि आत्मसमर्पणका लागि समय सुरु भएको छ । रुसले अबको केही घण्टाभित्र […]

युक्रेनी सेनाले आत्मसमर्पण गरे जीवन दान दिन्छौँ : रुस

युक्रेनी सैनिकले आइतबारसम्म आफ्नो हतियार बिसाए युक्रेनी सैनिकको जीवन दान दिने बताएको छ । युक्रेनको प्रमुख बन्दरगाह शहर मारियुपोलको विषयमा कुरा गर्दै रुसले यस्तो भनेको हो । रुसी सरकारले युक्रेनी सैनिक र भाडामा लिइएका विदेशी सैनिक मारियुपोलमा अहिलेसम्म पनि लडिरहेको बताएको छ । आफूले मारियुपोलको धेरैजसो हिस्सा आफ्नो कब्जामा लिएको र यदि युक्रेनी सैनिकले मस्कोको […]

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनसँगको कुराकानीका क्रममा उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ । मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो । युद्धमा मारिने र घाइते

पाँच रुसी जहाज र हेलिकप्टर खसालेकाे युक्रेनी सेनाकाे दावी

रुसका केही जहाज तथा हेलिकप्टर खसालेको युक्रेनी सेनाले दावी गरेको छ। पाँचवटा रुसी लडाकु विमान तथा एउटा हेलिकप्टर आफूहरुले आक्रमण गरी खसालेको युक्रेनी सेनाले बताएको हो। आक्रमणका लागि आएका रुसी विमान खसालिएको युक्रेनी सेनाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनी सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शान्त रहनुस् र युक्रेनका सुरक्षाकर्मीहरुलाई विश्वास गर्नु होला।’ रुसको […]