अर्थतन्त्रका उपलब्धि

अत्यावश्यक वस्तु र सेवा उपलब्ध गराउने जिम्मेवारी पाएका संस्थानहरूको कमजोर प्रगतिमाथि समीक्षा आवश्यक छ। यी संस्थान मुलुकका निम्ति ‘सेतो हात्ती’ साबित हुँदै गएका छन्।...

सम्बन्धित सामग्री

सीमित सूचक देखाएर दाहालले दाबी गरे समग्र अर्थतन्त्रका उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार पाँचौं पटक विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने क्रममा अर्थतन्त्रका सीमित सूचक देखाएर समग्रतामै उपलब्धि भएको दाबी गरेका छन् । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, शोधनान्तर, ब्याजदरलगायत बाह्य सूचकबारे लामो चर्चा गरिरहँदा उनले राजस्व, पुँजीगत खर्च, सरकारी खर्चमा बेथिति, उद्योग, निर्माणलगायत क्षेत्रबारे चर्चै गरेनन् ।

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौँ - अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका सकेङ्तहरु देखिए पनि घरजग्गामा आशातीत उपलब्धि हासिल हुन सकिरहेको छैन ।  भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्...

मौद्रिक परिसूचक सुधार भए, अर्थ मन्त्रालयको हस्तक्षेप देखिएन

२६ पुस, काठमाडौं । अर्थतन्त्रका अधिकांश परिसूचक बलिया बनिसक्दा पनि सरकारी वित्त र आन्तरिक मागमा भने सिथिलता कायमै छ । खासगरी मौद्रिक नीतिमा गरिएको सुधारले मूल्य, ब्याजदर र शोधनान्तर स्थिरताका क्षेत्रमा भने उत्साहजनक उपलब्धि हासिल भएको भएको नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकले देखाएको छ । तर, सरकारको बजेट खर्च तथा राजस्व संकलनमा भने […]

मौद्रिक नीतिको बचाउमा आईएमएफ

मूल्यवृद्धि लक्षित सीमाभित्रै राख्न र अर्थतन्त्रका बाह्य क्षेत्रको उपलब्धि जोगाउन चालु आर्थिक वर्षको मौद्रिक नीति सक्षम हुने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल राष्ट्र बैंकको बचाउ गरेको छ । निजी क्षेत्रका तीन वटै छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रूपमा मौद्रिक नीतिप्रति असन्तुष्टि व्यक्त गरिरहेका बेला मुद्राकोषले राष्ट्र बैंकको बचाउ गरेको हो ।

सरकारको कदमले सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थाल्यो: राष्ट्रपति

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/ ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताएका हुन्। राष्ट्रपति पौडेलले भने, ‘अर्थतन्त्रका सूचक […]

‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन्’

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, ‘अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा […]

के के मान्यो सरकारले आफ्नो १०० दिने उपलब्धि

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको सोमबार १०० दिन पुगेको छ। दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्रीको सचिवालयले १०० दिन उपलब्धिपूर्ण भएको दाबी गरेको छ। उसले सार्वजनिक गरेको उपलब्धिको विवरणमा बिग्रदै गएको अर्थतन्त्रलाई ट्र्याक आउन थालेको दाबी गरेको छ। दाहालको कार्यकालमा अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधारका संकेतहरु देखिन थालेको सचिवालयले […]

अढाई दशकमा नेपालको फड्को

नेपालमा विकासको गति धिमा छ । अर्थतन्त्रका अधिकांश क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेका छैनन् । अपवाद नै मान्नुपर्छ, दूरसञ्चार क्षेत्रले भने सरकारले अपेक्षा गरेभन्दा बढी फड्को मारिरहेको छ ।  आर्थिक वर्ष ०५२/५३ मा...

अर्थतन्त्रको जोखिम ढाकछोप गरियो

सरकारका उपलब्धि र योजना– ६ महिनामा आर्थिक क्रियाकलाप तीव्र– अर्थतन्त्रका बाह्य क्षेत्रमा दबाब परेपनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार हुने– प्रतिस्थापन विनियोजन विधेयक समयमै स्वीकृत गरी कार्यान्वयनमा– अघिल्लो वर्षको तुलनामा धेरै आर्थिक वृद्धिदर हुने– वित्तीय क्षेत्रमा स्थायित्व– संघीयतालाई शुद्धीकरण बनाउन एक खर्ब ८९ अर्ब वित्तीय हस्तान्तरण– मल खरिदका लागि १५ अर्ब विनियोजन– […]

अर्थतन्त्रका चुनौती (सम्पादकीय)

नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७७/७८ को ‘वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । यो प्रतिवेदनले अर्थतन्त्रका केही सूचक सकारात्मक देखाए पनि समग्र स्थिति उत्साहजनक छैन । आ.व. २०७७/७८ मा आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हासिल हुने अनुमान राष्ट्र बैङ्कको छ । अघिल्लो आ.व.को २.०९ प्रतिशतले ऋणात्मक रहेको आर्थिक वृद्धिदर र त्यसअघिका उच्च दरका सन्दर्भमा यही दरलाई उपलब्धि मान्न सकिन्न । आ.व. २०७३/७४ मा ८.६ प्रतिशत र २०७४/७५ मा ७.४ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो । राजनीतिक स्थायित्वको अपेक्षा, विद्युत् आपूर्ति सहज, भूकम्पपछिको पुनर्निर्माण, कृषि उत्पादनमा वृद्धि, पर्यटन क्षेत्रको वृद्धि र बढ्दो आर्थिक गतिविधिका कारण उच्च आर्थिक वृद्धिदर हासिल भएको थियो । त्यसपछि आएको बलियो सरकारले यो वृद्धिदरलाई निरन्तरता दिन सकेन । आर्थिक वृद्धिदर ओरालो लाग्नुमा कोरोना महामारीलाई दोष दिन सकिने भए पनि अर्थतन्त्रका विद्यमान समस्या समाधानतर्फ ध्यान पुग्न सकेको देखिँदैन । मुद्रास्फीति दर भने दुई दशकयताकै कम अर्थात् ३.६ प्रतिशत कायम भएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।