अढाई दशकमा नेपालको फड्को

नेपालमा विकासको गति धिमा छ । अर्थतन्त्रका अधिकांश क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेका छैनन् । अपवाद नै मान्नुपर्छ, दूरसञ्चार क्षेत्रले भने सरकारले अपेक्षा गरेभन्दा बढी फड्को मारिरहेको छ ।  आर्थिक वर्ष ०५२/५३ मा...