सरकारका उपलब्धि र योजना– ६ महिनामा आर्थिक क्रियाकलाप तीव्र– अर्थतन्त्रका बाह्य क्षेत्रमा दबाब परेपनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार हुने– प्रतिस्थापन विनियोजन विधेयक समयमै स्वीकृत गरी कार्यान्वयनमा– अघिल्लो वर्षको तुलनामा धेरै आर्थिक वृद्धिदर हुने– वित्तीय क्षेत्रमा स्थायित्व– संघीयतालाई शुद्धीकरण बनाउन एक खर्ब ८९ अर्ब वित्तीय हस्तान्तरण– मल खरिदका लागि १५ अर्ब विनियोजन– […]