काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/ ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताएका हुन्। राष्ट्रपति पौडेलले भने, ‘अर्थतन्त्रका सूचक […]