'कोरोना कोषमा जम्मा गर्न स्वास्थ्यकर्मीको तलब कटिएको छैन'

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको छ।

सम्बन्धित सामग्री

कम्पनीले कर्मचारीलाई गल्तीले २८६ गुणा तलब पठाएपछि…

१६ असार, काठमाडौं । एक व्यक्तिलाई उनी कार्यरत कम्पनीले भुलबस उनको तलब भनदा २ सय ८६ गुणा धेरै पैसा उनको बैंक खातामा जम्मा गरिदियो । एक कर्मचारीको खातामा यसरी कैयौँ गुणा धेरै तलब पठाएको थाहा पाउनका लागि कम्पनीलाई केही समय त लाग्ने नै भयो । तर त्यति बेलासम्म ढिलो भैसकेको थियो । तालुमा आलु फलेर […]

तानसेन नगरपालिकाका जनप्रतिनिधिको तलब राहत कोषमा

पाल्पा : तानसेन नगरपालिका –१४ का जनप्रतिनिधिले राहत कोष स्थापना गरेका छन्।आफूहरूले पाउने सेवा सुविधा वापतको दुई महिनाको रकम राहत कोषमा जम्मा गर्ने वडाध्यक्ष शोभाखर भट्टराईले बताए।उनका अनुसार आफूसहित अन्य चार जना सदस्यले पाउने सेवा सुविधा वापतको दुई महिनाको सुविधा रकम राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ। वडाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। पहिलो चरणमा करिब डेढ लाख रकम जम्मा हुने उनले बताए।राहत कोषबाट वडा भित्रका जनतालाई आइपर्ने विपतमा सहयोग गरिने छ। आगलागी, बाढी, पहिरो, प्र

जुम्लाको चन्दननाथकी उपप्रमुखले तलब सुविधा नलिने

जुम्ला चन्दननाथ नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रामदेवी खड्काले आफ्नो पाँच वर्षे कार्यकालमा मासिक तलब सुविधा नलिने घोषणा गरेकी छन् । आज आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गरेकी उपप्रमुख खड्काले पाँच वर्षसम्म प्राप्त हुने आफ्नो मासिक तलब एक महिला, दलित, गरिब तथा विपन्न समुदायका लागि खर्च गर्ने बताइन् ।उनले भनिन्, “कार्यविधि बनाएर कोष जम्मा भएको रकम ती वर्ग र समुदायका लागि खर्च गर्छौँ ।” विद्यमान कानुनले व्यवस्था गरेअनुरुप उपप्रमुखको हैसियतमा प्राप्त गर्ने सबै अधिकारमा कुनै पनि प्रकारको

सुनवलका निवर्तमान मेयरले सुविधा बापतको १८ लाख नगरपालिकामा जम्मा गरे

२७ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर थापाले सेवा सुविधाबापत पाएको सम्पूर्ण रकम नगरपालिकामा जम्मा गरेका छन् । कार्यकाल अवधिभर पाएको तलब/भत्ता र अन्य सुविधाबापत गरी कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताए । उक्त रकम उनले नगरपालिकाको संचीत कोष र […]

गण्डकीका कानुनमन्त्रीले तलब भत्ताको करिब १५ लाख सामाजिक काममा खर्चे

पर्वत : गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफू मन्त्री हुँदा पाएको हालसम्मको झन्डै १५ लाख तलब सामाजिक काममा खर्च गरेका छन्।आफू मन्त्री भएको २०७७ सालको माघ महिनादेखि २०७८ फागुन मसान्तसम्म आफ्नो खातामा जम्मा भएको १३ लाख ६६ हजार तीन सय ६० रुपैयाँ र आफ्नो व्यक्तिगत खर्चबाट एक लाख २० हजार पाँच सय ४७ गरी कुल १४ लाख ८६ हजार नौ सय ७ रुपैयाँ विभिन्न योजनाका लागि दिएको मन्त्री थापाले बताएका छन्।आफू मन्त्री भएको अवधिमा बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा स

कर्मचारीले पाएनन् १ वर्षको तलब, मोबाइलमा घण्टी बज्ने आश

बैंक खातामा तलब जम्मा भएको जनाउ दिन साझा प्रकाशनका कर्मचारीहरूको मोबाइलमा बुधवार घण्टी बज्यो । तलब १ वर्षअघिको अर्थात् २०७७ पुसको थियो । सोही वर्षको माघदेखि बाँकी तलबको अब फेरि घण्टी कहिले बज्छ अत्तोपत्तो छैन । आर्थिक समस्याग्रस्त साझा प्रकाशनका अधिकांश कर्मचारी नियमित पारिश्रमिक नपाएपछि ऋण गरेरै गर्जाे टार्ने गरेको सुनाउँछन् । गत साउन २७ गते हाजिर भएका साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले पनि बितेका ४ महिनाको पारिश्रमिक बुझेका छैनन् । ‘कर्मचारीलाई बल्लतल्ल गत पुसको तलब खुवाउन सकियो,’ उनले भने, &...

अफगानिस्तानमा शिक्षकले ४ महिनादेखि पाएनन् तलब

अफगानिस्तानमा शिक्षकहरूले चार महिनाभन्दा बढी समयदेखिको तलब उपलब्ध गराउन शिक्षकहरूले तालिबान सरकारलाई अनुरोध गरेका छन् । हेरात प्रान्तमा शुक्रबार जम्मा भएका सैयौँ शिक्षकहरूले सरकारसँग तलबसुविधा माग गरेका हुन् ।  अफगानिस्तानको समाचार...

मेसीको घरअगाडि जम्मा भए बार्साका फ्यान

बार्सिलोनाका फ्यानहरु मेस्सीलाई बिदाई गर्नका लागि उनको घर अगाडि जम्मा भएका छन् ।  क्याटालोनियाको कास्टेल्डिफेल्स जिल्लास्थित पहाडमा मेस्सीको आलिसान घर छ, जहाँ उनी श्रीमती र तीन छोरासँग बस्छन् । यसअघि आइतबारमात्रै मेस्सीले बार्सिलोनाको २१ वर्षे करियर टुंगिएको घोषणा गरेका थिए । मेस्सीले बार्सामा बस्नका लागि ५० प्रतिशत तलब घटाएर नयाँ सम्झौता गर्न समेत आफु तयार रहेको बताएका थिए । तर, स्पेनिस लिगको आर्थिक नियन्त्रण मापदण्ड र क्लबको ठूलो ऋणका कारणे यो संभव नभएको उनले जनाएका थिए । &

कर्मचारीको तलब कोभिड कोषमा जम्मा

पुतलीबजार नगरपालिकामा कार्यरत कर्मचारीहरुले तीन दिन बराबरको तलब कोभिड कोषमा जम्मा गरेका छन् । आफूले खाईपाई आएको पारिश्रमिकबाट तीन दिन तलबबाट हुन आउने पाँच लाख ७९ हजार रुपियाँ पालिकाको कोभिड कोषमा जम्मा गरेका हुन् । पालिकाको कोभिड कोषमा जम्मा भएको रकम करेण्डाडा स्वास्थ्य चौकीमा अक्सिजनसहितको आइसोलेसन निर्माण गरिने पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो ।

कर्णालीका माओवादी सांसदले आधा महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसदहरूले आधा महिनाको तलब कोरोना महामारीविरुद्धको प्रतिकार्यका लागि प्रदेश विपद् कोषमा जम्मा गर्ने भएका छन् ।