तानसेन नगरपालिकाका जनप्रतिनिधिको तलब राहत कोषमा

पाल्पा : तानसेन नगरपालिका –१४ का जनप्रतिनिधिले राहत कोष स्थापना गरेका छन्।आफूहरूले पाउने सेवा सुविधा वापतको दुई महिनाको रकम राहत कोषमा जम्मा गर्ने वडाध्यक्ष शोभाखर भट्टराईले बताए।उनका अनुसार आफूसहित अन्य चार जना सदस्यले पाउने सेवा सुविधा वापतको दुई महिनाको सुविधा रकम राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ। वडाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। पहिलो चरणमा करिब डेढ लाख रकम जम्मा हुने उनले बताए।राहत कोषबाट वडा भित्रका जनतालाई आइपर्ने विपतमा सहयोग गरिने छ। आगलागी, बाढी, पहिरो, प्र