कर्णालीका माओवादी सांसदले आधा महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसदहरूले आधा महिनाको तलब कोरोना महामारीविरुद्धको प्रतिकार्यका लागि प्रदेश विपद् कोषमा जम्मा गर्ने भएका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो प्रभावितका लागि पार्टीका सांसदहरुले १० दिनको तलब दिने भएको छ । आइतबारको पदाधिकारी बैठकले निर्णय गरेपछि मातहतका कमिटीलाई राहत कोषमा रकम जम्मा गर्न परिपत्र गरेको छ । संघीय र प्रदेशसभा सदस्यहरूले दश दिनको पारिश्रमिक जम्मा गर्ने भएपनि स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादीले भनेको छ । माओवादीको विपद् […]
दैलेख : दैलेखको नौमूले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छवि सुवेदीले गाउँपालिकाबाट उपलब्ध हुने तलबभत्ता नलिने घोषणा गरेका छन्।शुक्रवार अध्यक्षको पदभार ग्रहण गर्दै सुवेदीले आफू जनताको सेवक भएकाले गाउँपालिकाबाट आफूले पाउने तलबभत्ता नलिने घोषणा गरेका हुन्।उनले आफूले गाउँपालिकाबाट पाउने तलब र भत्ता अक्षयकोषमा जम्मा गरेर द्वन्द्व पीडित, जेहेन्दार र गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने थाहाखबरसँग बताए।अध्यक्ष सुवेदी गत वैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट