२७ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर थापाले सेवा सुविधाबापत पाएको सम्पूर्ण रकम नगरपालिकामा जम्मा गरेका छन् । कार्यकाल अवधिभर पाएको तलब/भत्ता र अन्य सुविधाबापत गरी कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताए । उक्त रकम उनले नगरपालिकाको संचीत कोष र […]