कैलाली । कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ कि तारा कुमारी चौधरीको आर्थिक अभावको कारण उपचारमा समस्या देखिएको छ । उपचार खर्च पुराउन नसक्दा शल्यक्रिया नभएको उनका श्रीमान् छविलाल चौधरीले जानकारी दिए । बिहीबार दुई खुट्टामा स्टिलको प्लेट राख्न ५ लाख रुपैयाँ जम्मा गर्न डाक्टरले भनेको तर आफूसँग त्यो पैसा नहुँदा उपचार रोकिएको उनले पीडा […]