वाग्मती प्रदेश सरकारले स्थायी राजधानी तोकेको दुई वर्षपछि प्रादेशिक संरचना निर्माणका लागि जग्गा खोज्न सुरु गरेको छ । तत्कालीन सत्तारूढ नेकपा विभाजनपछि सरकार सत्ता जोगाउनमै केन्द्रित हुँदा प्रादेशिक संरचना निर्माण अलपत्र परेको हो ।
जीवन के हो ? केही साल यो धर्तीमा बाँच्नलाई वरदान भन्ने गरिन्छ । किनभने, सयौं जुनीमा बल्ल मान्छे भएर जन्मिन पाइन्छ । मान्छे नै किन हुनु पर्यो र पशुपन्छी भए हुँदैन ? हामीले पढ्दै आएको कुरा हो– मान्छे एक बुद्धिमान प्राणी हो । हामीमा के सही, के गलत छुट्याउन सक्ने क्षमता हुन्छ । तर, जानी नजानी हामी त्यो कुरालाई पटक–पटक पन्छ्याउँछौं । जबसम्म पूर्ण रूपमा बिर्सिंदैनौं ।
७ मंसिर, पोखरा । कास्की–३ मा नेकपा माओवादी केन्द्रले टिकट पाउने हो भने प्रदेशका दुबै सिट नेपाली कांग्रेसले पाउनुपर्ने नेताहरुको अडान थियो । तर, यो क्षेत्रमा प्रतिनिधिसभामा माअोवादीका रामजी बराल र प्रदेशसभा १ पनि माओवादीकै दुर्गादत्त भण्डारीले टिकट पाए । टिकट पाएपछि बल्ल खोजी भयो, माओवादीबाट टिकट पाउने भण्डारी को हुन् ? खासै चर्चा नआएका […]
मकवानपुर । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणको लागि जग्गा खोजी कार्य सुरु गरेको छ । प्रदेश सरकार स्थापनको करिब ४ वर्ष बितिसक्दा समेत प्रादेशिक संरचना तर्फ कुनै काम भएको थिएन । २०७४ माघ ३ मा तत्कालीन संघीय सरकारले प्रदेश ३ को मुकाम हेटौँडा तोकेसँगै यहाँबाट प्रदेशको काम सञ्चालन भएको थियो । त्यसो त बागमती प्रदेशको स्थायी राजधानी तोकिएको पनि २ वर्ष पुरा भइसकेको छ । २०७६ पुस २७ गते बागमती प्रदेशसभाबाट हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोकिएको थियो । यस बीचमा प्रदेश सरकारको नेतृत्वम
धादिङको उत्तरी भेगमा पर्ने रुबी भ्याली गाउँपालिका– १ स्थित लिम्जु पुलबाट तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुख्खा पहिरोमा पुरिएकाहरूको खोजी कार्य बल्ल सुरु भएको छ। विहान ८ बजे एक्साभेटरले बाटो...
विराटनगर, मंसिर १२। मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका किसान नीरबहादुर पराजुलीले एक बिघा खेतमा तोरी छर्न दुई बोरा डीएपी मल खोजी गरेको दुई साता भयो । आसपासका सहकारी संस्था धाउँदा उनले मुश्किलले २५ केजी पाए । ‘मलको आश गर्दागर्दै तोरी छर्ने समय नै बित्न लाग्यो,’ पराजुलीले भने, ‘बल्ल बल्ल पाएको २५ केजी मलले पाँच कठ्ठामा तोरी […]
विमल विष्ट, डोटी । डोटी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घर घरमा गएर सङ्क्रमितको खोजी कार्य गर्न थालेका छन् । यहाँका नौ वटा स्थानीय तहहरु दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पुर्वीचौँकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकहरुको […]
काठमाडौं । सरकारले बल्ल देशभर अस्थायी, ज्यालादारी तथा करारमा कार्यरत कर्मचारीहरुको विवरण खोजी गर्न सुरु गरेको छ । सरकारसँग अहिलेसम्म देशभर कति संख्यामा अस्थायी, करार तथा ज्यालादारी कर्मचारी कार्यरत छन्, यसको विवरण थाहा छैन । तीन तहका सरकारले मनपरी किसिमबाट करारमा कर्मचारी राख्ने परम्परा बढ्दै गएको संघीय मन्त्रालय स्रोतको भनाइ छ । खासगरी स्थानीय तह र जिल्ला समन्वय समितिमा ठूलो संख्या करारमा कर्मचारी कार्यरत छन् ।
सिन्धुपाल्चोक : विश्वभर फैलिएको कोरोना भाइरस (कोभीड–१९) नियन्त्रणको लागि सरकारले आह्वान गरेको लकडाउनको २५ दिनपछि स्थानीय सरकारले बल्ल आफ्ना नागरिकको खोजी सुरु गरेका छन्। आफ्ना नागरिकले कामको सिलसिलामा देशको अर्को स्थानमा समस्या बेहोर्न परेमा सम्पर्क गर्न आह्वान गरेका हुन्।
१२ स्थानीय तह रहेका सिन्धुपाल्चोकका पाँच ...
जोखिमपूर्ण बस्ती स्थानान्तरणका लागि चितवनमा उपयुक्त बस्तीको खोजी थालिएको छ । भूकम्प गएको दुई वर्ष नौ महिनापछि बल्ल जग्गाको खोजी भएको हो । सबैभन्दा विकट क्षेत्र राप्ती नगरपालिका– १३ एसिखाईका...पूरा पढ्नुहोस् »
एउटा बलमा आफ्नो नाम तथा नम्बर लेखेर समुद्रमा फ्याँकेको ६ वर्षपछि एकजना युवतीले त्यसको जवाफ प्राप्त गरेकी छिन् ।
अमेरिकाको दक्षिणी क्यारोलिनाकी हेली रबिन्स ले १२ वर्षकी छँदा ब्वाइफ्रेण्डको खोजी गर्दै एउटा सफ्टबलमा आफ्नो नाम तथा नम्बर लेखेर समुद्रमा फ्याँकेकी थिइन् । अहिले १८ वर्षकी हुँदा उनले बल्ल समुद्रमा फ्याँकेको उक्त …