भूकम्पपीडितका लागि जग्गा खोज्दै प्राधिकरण - Naya Patrika

जोखिमपूर्ण बस्ती स्थानान्तरणका लागि चितवनमा उपयुक्त बस्तीको खोजी थालिएको छ । भूकम्प गएको दुई वर्ष नौ महिनापछि बल्ल जग्गाको खोजी भएको हो । सबैभन्दा विकट क्षेत्र राप्ती नगरपालिका– १३ एसिखाईका...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

जग्गा छनोटमै दबाब, बनेन विद्युत् भवन

जग्गा छनोटमै दबाब सिर्जना हुँदा नेपाल विद्युत् प्राधिकरण कालिकोटको भवन निर्माण अलपत्र परेको छ।...

अधिकार सम्पन्न बूढीगण्डकी प्राधिकरण बनाउन माग

काठमाडौँ, १ साउन । बूढीगण्डकी आयोजना प्रभावितहरूले आयोजना निर्माण हुने सुनिश्चिततासहित अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गरेका छन् । आयोजना प्रभावितका दुई वटा सरोकारवाला समूहले आज एक प्रेस विज्ञप्तिमार्फत स्थानीयवासीको जायज माग सम्बोधन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न र डुबान क्षेत्रका बासिन्दाको पुनर्वास गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै, आयोजना प्रभावित बजार क्षेत्रका व्यवसायको […]

रुद्रमति किनारको सार्वजनिक जग्गा खोज्दै प्राधिकरण

काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो । प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिनुभयो । प्राधिकरणले …

काठमाडौँमा सार्वजनिक जग्गा तथा संरचनाको प्रयोगमा कडाई गर्दै प्राधिकरण

प्राधिकरणले असोज २४ गते (सोमबार) सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा तथा संरचनाहरुको नाप नक्शा लगायतका कागतजात एक साता भित्र बुझाउन आदेश दिएको हो।...

भक्तपुरका ९२ स्थानमा अनधिकृत प्लटिङ, जग्गा नकिन्न प्राधिकरणको आग्रह

भक्तपुर : भक्तपुरका विभिन्न स्थानमा अनधिकृतरुपमा जग्गाको प्लटिङ गरी घडेरी विकास गरेको पाइएको छ।काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले अनुगमनका क्रममा जिल्लाका ९२ स्थानमा अनधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको पाइएको हो।प्राधिकरणले सार्वजनिक सूचना जारी गरी सूर्यविनायक नगरपालिकामा–११, मध्यपुर थिमि नगरपालिकामा–१ र चाँगुनारायण नगरपालिकामा ८० स्थानमा गरी कुल ९२ स्थानमा अनुमति नलिई अनाधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको जनाएको हो।प्राधिकरणले अनुमति नलिई गरेका प्लटिङले

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थित धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । बैठकले […]

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५०

ठूला आयोजनाको लागि विकास प्राधिकरण

ठूला आयोजनाहरुको कार्यान्वयन पक्ष फितलो भएको निष्कर्ष निकाल्दै सरकारले ५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजनाको कार्यान्वयनका लागि छुट्टै संरचना बनाउने भएको तयारी गरेको छ ।हरेक वर्ष विकास खर्च कमजोर देखिएपछि पुनर्निर्माण प्राधिकरणकै स्वरुपमा सरकारले पूर्वाधार विकास प्राधिकरण निर्माणको तयारी थालेको हो । पुनर्निर्माण प्राधिकरणको स्वरुपमा लगेर आयोजना कार्यान्वयन र मूल्यांकन गर्दा जग्गा प्राप्ती, ठेक्का प्रकृया […]