सिन्धुपाल्चोक : विश्वभर फैलिएको कोरोना भाइरस (कोभीड–१९) नियन्त्रणको लागि सरकारले आह्वान गरेको लकडाउनको २५ दिनपछि स्थानीय सरकारले बल्ल आफ्ना नागरिकको खोजी सुरु गरेका छन्। आफ्ना नागरिकले कामको सिलसिलामा देशको अर्को स्थानमा समस्या बेहोर्न परेमा सम्पर्क गर्न आह्वान गरेका हुन्।
१२ स्थानीय तह रहेका सिन्धुपाल्चोकका पाँच ...