रुवी भ्याली पहिरो अपडेट : पहिरो खस्न रोकिएपछि उद्धार कार्य सुरू

धादिङको उत्तरी भेगमा पर्ने रुबी भ्याली गाउँपालिका– १ स्थित लिम्जु पुलबाट तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुख्खा पहिरोमा पुरिएकाहरूको खोजी कार्य बल्ल सुरु भएको छ। विहान ८ बजे एक्साभेटरले बाटो...

सम्बन्धित सामग्री

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

काठमाडौँ । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ। कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरूका […] The post उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलेसिया पहिरो अपडेट : बिदा मनाउन क्याम्पभित्र बसेका २१ जनाको मृत्यु

मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाटाङ काली वस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । पहिरो जाँदा उनीहरु  पालमा सुतिरहेका थिए ।सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए । फार्मका प्रबन्धकहरूले कम्तीमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए । १४ जना  हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।&nb

अछाम पहिरो अपडेट : ९ जनाको मृत्यु, ७ बेपत्ता

अछाम – जिल्लाको विभिन्न भागमा पहिरो जाँदा ९ जनाको मृत्यु छ भने ७ जना बेपत्ता भएका छन्। लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख […]

अछाममा पहिरो अपडेट : १२ जनाको शव भेटियो, ११ बेपत्ता

काठमाडौं : अछामको तीन स्थानीय तहमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ।प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलेकमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १२ जनाको शव निकालिएको थाहा खबरलाई जानकारी दिए। उनका अनुसार कमलबजार– ८ मा पाँच जनाको शव  निकालिएको छ भने कमलबजार ६ मा चार जनाको शव फेला परेको छ। यस्तै तुर्माखाँद ५ मा दुइ घर पुरिएका छन्। त्यहाँ दुई शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर एकजनाको मृत

अपडेट : मुस्ताङमा भयानक हिम पहिरो, ११ घाइते, कोवाङसम्म असर

मुस्ताङमा गएको भयानक हिम पहिरोमा परेर ११ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको खुट्टा भाँचिएको छ । आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्नेक्रममा ११ जना सामान्य घाइते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता नरबहादुर केसीले जनाकारी दिए ।यसैगरी जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले हिम पहिरो भएको ठाउँ जोमसोमबाट धेरै टाढा भएकाले त्यहाँ पुग्न नसकिएको बताए । उनले हिमालबाट हिम पहिरो झरेपछि बग्दै आएको हिउँसँगै

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता

काठमाडौं : केही दिनदेखि भएको निरन्तर वर्षका कारण गएको बाढी तथा पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ। बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका सूचना अधिकारी  दिलकुमार तामाङका अनुसार ४८ जनाको मृत्यु, ३१ जना  बेपत्ता र ३२ जना घाइते भएका छन्।  त्यस्तै गरी २० वटा घर पूर्ण रुपमा क्षति भएको छ। बाढी‚ पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएको छ।मंगलबार रातिदेखि वर्षा हुने

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ जना सम्पर्कविहीन

केही दिन देखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।  गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसरीमा दुई, कालिकोटमा एक, डडेलधुरामा एक

दुहूँ पहिरो अपडेट : २ को मृत्यु, एक बेपत्ता

न्युज अफ नेपाल, दार्चुला । अविरल वर्षाका कारण दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । गयराती पहिरो खस्दा दुँहू गाउँपालिका–१ बास्पालीमा दुई जनाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नर सिंह महर र उनकी ६० वर्षीया श्रीमती कौशिला महरको मृत्यु भएको स्थानीय राम सिंह महरले जानकारी दिए । प्रहरी […]

रसुवा पहिरो अपडेट : चार जनाको ज्यान गयो

रसुवा – रसुवाकाे नाैकुण्ड गाउँपालिका ५ काे काेलडाँडामा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोले घर पुरिँदा ३२ वर्षीया कमला तामाङ, उहाँकी आठ वर्षीया छोरी सुकुमाया, ११ वर्षीया छोरी सोकिता र सात वर्षीय आशिषकाे शव भेटिएको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । बिहीवार बिहान कमलाको शव भेटिएको थियो । त्यसपछि पहिरो पन्छाउने क्रममा छोरी सुकुमाया, सोकिता र आशिषकाे शव भेटिएको प्रहरीले जनाएको हो ।  पहिरोमा परेर घाइते भएका कमल...

भालुपहाड पहिरो अपडेट : सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

स्याङ्जा : स्याङ्जाको भालु पहाडबाट खसेको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ। सडक डिभिजन पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो।गए रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण फेदीखोला-२ को भालु पहाडबाट ठूलो चट्टानसहित पहिरो खसेको थियो।दुवैतर्फ सवारीसाधन साविक आवतजावत हुन केही समय लाग्ने प्रहरीले जनाएको छ।