एउटा बलमा आफ्नो नाम तथा नम्बर लेखेर समुद्रमा फ्याँकेको ६ वर्षपछि एकजना युवतीले त्यसको जवाफ प्राप्त गरेकी छिन् ।
अमेरिकाको दक्षिणी क्यारोलिनाकी हेली रबिन्स ले १२ वर्षकी छँदा ब्वाइफ्रेण्डको खोजी गर्दै एउटा सफ्टबलमा आफ्नो नाम तथा नम्बर लेखेर समुद्रमा फ्याँकेकी थिइन् । अहिले १८ वर्षकी हुँदा उनले बल्ल समुद्रमा फ्याँकेको उक्त …