७ मंसिर, पोखरा । कास्की–३ मा नेकपा माओवादी केन्द्रले टिकट पाउने हो भने प्रदेशका दुबै सिट नेपाली कांग्रेसले पाउनुपर्ने नेताहरुको अडान थियो । तर, यो क्षेत्रमा प्रतिनिधिसभामा माअोवादीका रामजी बराल र प्रदेशसभा १ पनि माओवादीकै दुर्गादत्त भण्डारीले टिकट पाए । टिकट पाएपछि बल्ल खोजी भयो, माओवादीबाट टिकट पाउने भण्डारी को हुन् ? खासै चर्चा नआएका […]