विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोभिड-१९ को नयाँ भेरियन्टको नामाकरण गरेको छ। विभिन्न देशमा भेटिएका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राखिएको डब्लुएचओले जनाएको छ।
यसअघि जुन देशमा भेटिएको हो त्यही देशको नाम जोडेर भेरियन्टको नाम राखिने गरेकोमा अब नयाँ नाम राख्ने निर्णय डब्लुएचओले गरेको हो।
अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा हुने…