सीमानाका बन्द, तस्करी निर्वाध

कोभिड महामारी बढ्दै गएपछि २०७६ चैतमा बन्द भएको नेपाल–भारत सीमानाका अझै खुलेको छैन तर मधेसका जिल्लाहरुमा भने सीमानाकाबाट निर्बाध तस्करी भइरहेको छ।...

सम्बन्धित सामग्री

चाडपर्वको मुखमा भारतीय सीमाबाट तस्करी बढ्दो

चाडपर्व नजिकिँदै जाँदा भारतीय सीमानाका हुँदै लत्ताकपडाको तस्करी बढेको छ । यससँगै राजस्व अनुसन्धान कार्यालयले पनि सक्रियता बढाएको छ । यस क्रममा भन्सार छलीका लत्ताकपडा लगातार बरामद हुन थालेका छन् । सिराहामा सशस्त्र...

लागूऔषध दुव्र्यसनी र सीमा नाकाबाट हुने

कोरोनाको पहिलो लहरको प्रभाव देखापरेसँगै गत वर्षको चैत ११ गते देखि दोभर लकडाउन भयो । लकडाउनका कारण नेपाल–भारत सीमानाका ठप्प थियो । चैत २३ गते म सीमानाको रिपोटिङका लागि पूर्वी नाका का“कडभिट्टा पुगेँ । देश महामारीमा रहेको विषम अवस्थामा पनि लागूऔषधको प्रत्यक्ष–परोक्ष कारोवार भने जारी नै रहेको देखियो । सोही समयमा प्रहरीले का“कडभिट्टामा अनौठो घटना […]

लागुऔषध गाँजा कारोबारमा सुरक्षाकर्मीकै सहयोग

विराटनगर / धनकुटाबाट विराटनगर हुँदै भारततिर कटाउने गरिएको लागुऔषध गाँजाको कारोबार र ओसारपसारको अवैध धन्दामा सुरक्षाकर्मीले नै साथ दिइरहेको नयाँ तथ्य फेला परेको छ । धनकुटामा उत्पादन हुने गाँजा लुकाईछिपाई विराटनगर ल्याएर भण्डारण (स्टोर) गर्ने र मौका पर्नासाथ सीमानाका हुँदै भारततिर कटाउने गरिएको फेला परेको हो । तस्करी गरेर भारत पुर्याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा... The post लागुऔषध गाँजा कारोबारमा सुरक्षाकर्मीकै सहयोग appeared first on Purbeli News.

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ ।

नेपाल-भारत सीमाबाट मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट : नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ। विभिन्न नाका हुँदै अवैध रूपले नेपाल भित्रिने कपड़ालगायत शृङ्गार प्रसाधन र तयारी कपडालगायत विभिन्न सामग्री रौतहटकै बजारमा लग्ने

मुख्य नाकामा कडाई, सहायक नाकामा तस्करको रजाइँ

बाँके : भारतसँगका मुख्य सीमानाका चार महिनादेखि बन्द गरिएपछि बाँकेमा रहेका सहायक सीमानाकामा तस्करी मौलाएको छ। अहिले मुख्य सीमानाकाबाट बिरामी बाहेक अन्यलाई भारत जान दिइँदैन। दुवै देशका सुरक्षाकर्मीले नाकामा कडा सुरक्षा दिइरहेका छन्। तर, खुला सीमा भएको फाइदा उठाउँदै तस्करहरूले सहायतक सीमा नाकालाई तस्कर...

https://nagariknews.nagariknetwork.com/social-affairs/266251-1594131868.html

भारतसँगको मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहे पनि अन्य सहायक नाकाहरूबाट सजिलै मानिसहरू आवतजावत गरिरहेका छन् । खुला सीमानाका कारण भारतबाट नेपाल भित्रन सजिलो हुने गरेको छ । आवतजावत बढेसँगै सहायक नाकाहरूबाट चोरी तस्करी मौलाएको छ ।

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी

६ माघ, महोत्तरी । महोत्तरीको विभिन्न सीमानाका हुँदै पछिल्लो समय पेट्रोलियम पदार्थको तस्करी बढेको छ । जिल्लाको जलेश्वर , भिठ्ठामोड, मटिहानी, सुगा, सम्सि, गौशाला ,रामगोपालपुर क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको हो । महोत्तरीमा राजश्व तथा भन्सार सुरक्षा गुल्म जलेश्वरले ठूलो परिमाणको पेट्रोलिय पदार्थ बरामद गरेपछि त्यस्तो रहस्य बाहिर आएको हो …