नेपाल-भारत सीमाबाट मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट : नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ। विभिन्न नाका हुँदै अवैध रूपले नेपाल भित्रिने कपड़ालगायत शृङ्गार प्रसाधन र तयारी कपडालगायत विभिन्न सामग्री रौतहटकै बजारमा लग्ने

सम्बन्धित सामग्री

जमिनमा गाडिएको अवस्थामा पौने दुई क्वीन्टल गाँजा बरामद

रौतहट सदरमुकाम गौर नपा ३ स्थित नेपाल भारत सीमासँग जोडिएको एक कुखुरा फार्म छेउमै जमिन मुनिबाट प्रहरीले एक क्वीन्टल ८० किलो गाँजा बरामद गरेको छ।...

अवैध सालको गोलिया काठ बरामद

गुलरिया नगरपालिका–१ स्थित नेपाल-भारत सीमा नजिक रहेको नर्सरी वनबाट प्रहरीले काठ बरामद गरेको हो।

अठार लाखको मदिरा बरामद

काठमाडाैँ- महोत्तरीको मनरासिस्वा नगरपालिका-५ स्थित नेपाल-भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको १८ लाखको मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो। छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको […]

१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।...

सिरहामा ३१ किलो गाँजा बरामद

सिरहा प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलीले औरही गापा १ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको हो ।तस्करले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालेर भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिए । बरामद गाँजा आजै जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाउने उनले बताए ।

पशुपतिनगर नाकाबाट ८० लाखको औषधि बरामद

मङ्गलबारे । इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो । नेपाल–भारत सीमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको औषधि सशस्त्र प्रहरी बल पशुपतिनगर (बिओपी)ले बरामद गरेको जनाइएको छ । […]

अवैधरुपमा ल्याइएको ८० लाख मूल्यको औषधि पशुपतिनगर नाकाबाट बरामद

इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ। जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो।

तस्करी गरिएको औषधि बरामद

भन्सार छली गरेर अवैध रूपमा ल्याइएको औषधि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ रानी दक्षिण गेटको शौचालय पछाडिबाट बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए।...

रुपन्देहीमा भारततर्फ निकासी गर्न लागेको ६ लाख मूल्य बराबरको सुपारी बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेटक्वाटर रुपन्देहीले नेपाल–भारत सीमानाका सिद्धार्थनगर–११ भुजौलीबाट सुपारी बरामद गरेको हो।

सीमा क्षेत्रबाट आठ लाख नगद बरामद

महोत्तरी। नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ। जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो। सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ।