६ माघ, महोत्तरी । महोत्तरीको विभिन्न सीमानाका हुँदै पछिल्लो समय पेट्रोलियम पदार्थको तस्करी बढेको छ । जिल्लाको जलेश्वर , भिठ्ठामोड, मटिहानी, सुगा, सम्सि, गौशाला ,रामगोपालपुर क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको हो ।
महोत्तरीमा राजश्व तथा भन्सार सुरक्षा गुल्म जलेश्वरले ठूलो परिमाणको पेट्रोलिय पदार्थ बरामद गरेपछि त्यस्तो रहस्य बाहिर आएको हो …