कोरोना महामारीले मुलुकभर भएको निषेधाज्ञाको मौका छोपेर भारतीय सीमावर्ती क्षेत्रमा अवैध तस्करी र अपराधका घटना मौलाएका छन् । ‘बन्दाबन्दी’ मा तस्कर र अपराधीका लागि सीमा क्षेत्र गतिलो गन्तव्य बनेको छ । मुख्य नाकामा कडाई भए पनि खुला सीमानाका कारण भित्री बाटो हुँदै लुम्बिनी प्रदेशका विभिन्न सीमावर्ती जिल्लाका चोरी प...