कोरोनाको पहिलो लहरको प्रभाव देखापरेसँगै गत वर्षको चैत ११ गते देखि दोभर लकडाउन भयो । लकडाउनका कारण नेपाल–भारत सीमानाका ठप्प थियो । चैत २३ गते म सीमानाको रिपोटिङका लागि पूर्वी नाका का“कडभिट्टा पुगेँ । देश महामारीमा रहेको विषम अवस्थामा पनि लागूऔषधको प्रत्यक्ष–परोक्ष कारोवार भने जारी नै रहेको देखियो । सोही समयमा प्रहरीले का“कडभिट्टामा अनौठो घटना […]