विराटनगर / धनकुटाबाट विराटनगर हुँदै भारततिर कटाउने गरिएको लागुऔषध गाँजाको कारोबार र ओसारपसारको अवैध धन्दामा सुरक्षाकर्मीले नै साथ दिइरहेको नयाँ तथ्य फेला परेको छ । धनकुटामा उत्पादन हुने गाँजा लुकाईछिपाई विराटनगर ल्याएर भण्डारण (स्टोर) गर्ने र मौका पर्नासाथ सीमानाका हुँदै भारततिर कटाउने गरिएको फेला परेको हो । तस्करी गरेर भारत पुर्याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा...
The post लागुऔषध गाँजा कारोबारमा सुरक्षाकर्मीकै सहयोग appeared first on Purbeli News.