बाँके : भारतसँगका मुख्य सीमानाका चार महिनादेखि बन्द गरिएपछि बाँकेमा रहेका सहायक सीमानाकामा तस्करी मौलाएको छ।
अहिले मुख्य सीमानाकाबाट बिरामी बाहेक अन्यलाई भारत जान दिइँदैन। दुवै देशका सुरक्षाकर्मीले नाकामा कडा सुरक्षा दिइरहेका छन्। तर, खुला सीमा भएको फाइदा उठाउँदै तस्करहरूले सहायतक सीमा नाकालाई तस्कर...