मधेसका सीमानाका हुँदै गाँजा भारत तस्करी: तस्करीमा एम्बुलेन्स, डुंगा र तेल ट्यांकरको प्रयोग

भदौ ५ गते काठलाई हावा भरिएको ट्युबमा बाँधेर त्यसमा ९ वटा प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ४० किलो गाँजा राखी कोसी नदी हुँदै भारततर्फ तस्करी गर्न लागिएको बेला सशस्त्र प्रहरीले बरामद गर्यो। पहाडी जिल्लाहरूबाट सप्तरी आउने गाँजा कोसी नदी हुँदै भारततर्फ तस...