पूर्व विश्व विजेता श्रीलंकाले पहिलो चरण खेल्नुपर्ने

एजेन्सी। पूर्व विश्व विजेता श्रीलंकाले ट्वान्टी–२० विश्वकपमा पहिलो चरणमै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। आईसीसी ट्वान्टी–२० वरियाताको नवौं स्थानमा रहेपछि श्रीलंकाले पहिलो चरणको समूह ‘ए’मा प्रतिस्पर्धा गर्नुपरेको हो। भर्खरै पूर्ण सदस्य भएको अफगानिस्तानले सिधै सुपर–१२ खेल्नेछ। श्रीलंका २०१४ को विश्वकपमा विजेता तथा २००७ र २०११ मा उपविजेता बनेको थियो। श्रीलंकाले समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्नेछ।

सम्बन्धित सामग्री

पब्जी विश्व च्याम्पियनसिप फाइनल आजदेखि, नेपालका दुई टिम खेल्दै

२२ पुस, काठमाडौं । इस्पोर्टस्को मुख्य बिधा पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् । विभिन्न चरण पार गरी फाइनलमा छनोट भएका १६ टिमबीचको प्रतिस्पर्धाबाट आइतबार नयाँ विश्व विजेताको टुंगो लाग्नेछ । १० नोभेम्बर २०२२ मा मलेसियाको क्वालालम्पुरमा सुरु भएको यो प्रतियोगितामा समूह चरण, सर्भाइभल चरण र लास्ट चान्समार्फत फाइनल चरणका लागि […]

मोरक्को, क्रोएसिया, जापान र स्पेन विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा मोरक्को, क्रोएसिया, जापान र स्पेन अन्तिम १६ मा पुगेका छन् । आज बिहान भएको खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ । अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो । स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४&n...

विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच खेल हुनेछ । कतार र सेनेगलबीचको खेल बेलुका पौने ७...

क्यान र खेलाडी विवाद पोखिएको हो मैदानमा ?

आगामी २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट चरण समेत रहेको आईसीसी विश्व लिग-२ को तीन खेलमा नेपालको प्रदर्शन बिर्सन लायक रह्यो । पहिलो खेल पपुवा न्यूगिनीमाथि जित हात पारे पनि युएईसंगको दुई खेलमा नेपालले लज्जस्पद हार व्यहोर्यो । यसअघि टी २० विश्वकप छनोटमा पनि नेपालको अवस्था यस्तै थियो र युएईले नै छनोट हुनबाट …

आवश्यकता समाजवादी राजनैतिक ध्रुवीकरणको

शीतयुद्धताका दुई ध्रुवमा विभाजित विश्व–राजनीति बहु-ध्रुवीय चरण हुँदै २१औं शताब्दीको सुरुवातसँगै पुन: ध्रुवीकरणको अभ्यास सुरु भएको छ । शक्तिशाली राष्ट्रहरू आफूकेन्द्रित बलियो ध्रुव निर्माण गर्न उद्यत छन् । विश्व अर्थतन्त्रमा पनि यो प्रतिबिम्बित हुन थालेको छ । यसबाट विभिन्न संरचनागत समस्या देखिन थालेका छन् । लामो इतिहास रहेको पूँजीवाद आफैं संकटग्रस्त छ भने विभिन्न प्रयोग, […]

विश्वकपमा छानियो विश्व बरियताको शीर्षस्थानमा रहेको बेल्जियम

विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियम आउँदो वर्ष हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत शनिबार राति भएको खेलमा इस्टोनियालाई ३–१ ले पराजित गर्दै बेल्जियमले कतार विश्वकपमा स्थान बनाएको हो । समूह ई मा रहेको बेल्जियमले घरेलु मैदानमा भएको खेलमा जित निकाल्ने क्रममा ११ औँ मिनेटमा क्रिष्टियन बेन्टेक, […]

जोकोभिच सेमिफाइनलमा

विदेशी खेलाडीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएका निसिकोरीले खेलमा फर्कन निकै प्रयास गरेका थिए। तर उनको प्रयास विश्व नम्बर एकका अगाडि सफल हुन सकेन। निसिकोरीले आफू राम्रो खेल्दाखेल्दै पनि अनुभवी खेलाडीसँग पराजित हुन पुगेको प्रतिक्रिया दिए...

के स्थानीय सरकारको काम मृतक र संक्रमितको संख्या गन्दै बस्ने मात्र हो ?

माेरङ । यतिवेला कोरोना भाईरस (कोभिड १९ ) को महामारीको चपेटामा विश्व समुदाय नै आक्रान्त छ । विश्वको अर्थतन्त्रदेखि लिएर हरेक कुराहरु तहसनहस भईसकेको छ । कोभिडको दोस्रो चरण चलिरहँदा पहिलो चरण भन्दा दोस्रो चरणमा अझ ठुलो मानवीय क्षति हुने कुरामा कुनै दुईमत छैन । विश्व समुदाय नै यतिबेला कोरोना बिरुद्धको लडाँई लडिरहेको छ तरपनि... The post के स्थानीय सरकारको काम मृतक र संक्रमितको संख्या गन्दै बस्ने मात्र हो ? appeared first on Purbeli News.

नयाँ समाजवादी ध्रुवीकरण

विश्व वैचारिक परिवेश : शीतयुद्धताका दुई ध्रुवमा विभाजित विश्व राजनीति बहुधुव्रीय चरण हुँदै २१औँ शताब्दीको सुरुवातसँगै पुनः धुव्रीकरणको कसरतमा छ । शक्तिशाली राष्ट्रहरू आफूकेन्द्रित बलियो ध्रुव निमार्ण गर्न उद्यत् छन् ।...