विश्वकपमा छानियो विश्व बरियताको शीर्षस्थानमा रहेको बेल्जियम

विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियम आउँदो वर्ष हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत शनिबार राति भएको खेलमा इस्टोनियालाई ३–१ ले पराजित गर्दै बेल्जियमले कतार विश्वकपमा स्थान बनाएको हो । समूह ई मा रहेको बेल्जियमले घरेलु मैदानमा भएको खेलमा जित निकाल्ने क्रममा ११ औँ मिनेटमा क्रिष्टियन बेन्टेक, […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास

एजेन्सी – बेल्जियम फुटबल टोलीका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतारमा जारी विश्व कपमा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि हाजार्डले सन्यासको निर्णय लिएका छन् । विश्व फुटबलको सर्वाधिक महत्वपूर्ण प्रतियोगिताको समूह चरणका ३ खेलबाट ४ अंक जोड्दै बाहिरिएको थियो । टोलीले एक मात्र खेल क्यानाडाविरुद्ध जितेको थियो । टोलीको खराब प्रदर्शन […]

क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको बेल्जियम समूह चरणबाटै बाहिरियो

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। चार वर्षअघि रसियामा भएको विश्वकपमा तेस्रो बनेको बेल्जियमले तीन खेलमा मात्र एक जित र एक गोल गर्दै प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको छ। बेल्जियम विश्व वरीयतामा दोस्रो स्थानमा रहेको टोली हो। अन्तिम १६ मा पुग्न…

विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा

विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलिएको छ ।  हिजो मोरक्कोले बेल्जियमलाई २–० गोलले हराएपछि बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ ।कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा समर्थकले हिंसा मच्चाएका छन् । हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा दर्जनौँ पसल र गाडी तोडफोड गरेका छन् । केही घाइते भएका छन् । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।यस्तै, नेदरल्यान्ड्सको राजधानी आम्टरडममा पनि फुटबल समर्थकले हिंस्रक प्रदर्शन गरेका छ...

विश्व कप फुटबलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हरायो

काठमाण्डाै - विश्व कप फुटबल अन्तर्गत समूह 'एफ' को दोस्रो चरणको खेलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हराएको छ  । कतारको अल थुमामा स्टेडियममा भएको खेलमा बेल्जियम मोरक्कोसँग पराजित भएको हो ।  मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३औँ मिनेटमा पहिलो गोल र इञ्जुरी समयकाे दोस्रो मिनेटमा जाकारिया अबोउखालले दोस्रो गरे ।  उनीहरु दुवै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफको इञ्जुरी  समयमा चियाचले गोल गरे पनि भीएआरले अफसाइड मान्यता दिएपछि पहिलो हाफ बराबरीम...

मोरक्कोसँग बेल्जियम २–० ले पराजित

दोहा। विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलले पराजित भएको छ । अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग बेल्जियम पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमाञ्चक खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न […]

बेल्जियम विश्वकपमा छनोट

काठमाडौं । विश्व नम्बर एक बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति इस्टोनियालाई ३-१ ले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान पक्का गरेको हो । बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यानिक कारास्को र थोर्गन हाजार्डले गोल गरे । इस्टोनियाबा लागि इरिक सोर्गाले एक गोल फर्काए । एक […]

विश्व नम्बर १ बेल्जियम विश्वकपमा छनोट

विश्व नम्बर १ टोली बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । छनोट चरणमा एक खेल बाँकी छँदै नै रोबर्टो मार्टिनेजको टोलीले विश्वकपमा प्रवेश पाएको हो । समूहको अन्तिम खेलमा अब बेल्जियमले वेल्सको सामना गर्नेछ ।क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले खेलको ११ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बेल्यिजमको अग्रता दोब्बर बनाए । ७४ औँ मिनेटमा थोरगान हाजार्डले तेस्रो गोल गरे ।हाजार्डको

बेल्जियम ग्रिससँग बराबरीमा रोकियो

एजेन्सी। विश्व नम्बर एक बेल्जियम गएराति मैत्रीपूर्ण खेलमा ग्रीससँग बराबरीमा रोकिएको छ। युरो–२०२० को तयारीमा रहेको बेल्जियमले थोर्गान हाजार्डको गोलबाट २०औं मिनेटमा अग्रता लिएको थियो। ग्रिसका जर्जस तेबालसले ६६औं मिनेटमा बराबरी गोल फर्काए। बेल्जियमले अब सोमबार क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि १२ जुनमा रुसविरुद्धको खेलबाट युरो–२०२० को सुरुआत गर्नेछ। समूह ‘बी’ मा बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुसविरुद्ध खेल्नेछ।