के स्थानीय सरकारको काम मृतक र संक्रमितको संख्या गन्दै बस्ने मात्र हो ?

माेरङ । यतिवेला कोरोना भाईरस (कोभिड १९ ) को महामारीको चपेटामा विश्व समुदाय नै आक्रान्त छ । विश्वको अर्थतन्त्रदेखि लिएर हरेक कुराहरु तहसनहस भईसकेको छ । कोभिडको दोस्रो चरण चलिरहँदा पहिलो चरण भन्दा दोस्रो चरणमा अझ ठुलो मानवीय क्षति हुने कुरामा कुनै दुईमत छैन । विश्व समुदाय नै यतिबेला कोरोना बिरुद्धको लडाँई लडिरहेको छ तरपनि... The post के स्थानीय सरकारको काम मृतक र संक्रमितको संख्या गन्दै बस्ने मात्र हो ? appeared first on Purbeli News.

सम्बन्धित सामग्री

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने

२४ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । ‘हामीले प्रतिपक्षी बेञ्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराएका छौं’ उनले अनलाइनखबरसित भनिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने […]

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ।...

पिएसजीमै बस्ने नेयमारको चाहना

एजेन्सी – ब्राजिली स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने चाहना राखेका छन् । पिएसजीले यो सिजन बेच्ने सुचीमा नेयमार पनि रहँदा उनले पिएसजीमै बस्ने मनासय राखेका हुन् । फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको सम्झौता नविकरणसहित उनलाई अन्य अधिकार पनि दिएपछि पिएसजी खेलाडी कटौतीमा राखेका छन् । विशेषगरी नेयमारको मोटो तलव र […]

आज पनि संसद् बस्ने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च […]

शुक्रबारबाट संवैधानिक इजलास बस्ने

सर्वोच्च अदालतमा पाँच महिनापछि संवैधानिक इजलास बस्ने भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले इजलासका लागि रोस्टरमा रहेका न्यायाधीशहरूबीचको अनौपचारिक छलफलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने निर्णय गरेको जानकारी दिए । ‘अब संवैधानिक...

राष्ट्रियसभा बैठक आइतवार बस्ने

राष्ट्रियसभा बैठक पुस २५ गते आइतवार दिउँसो १ बजे बस्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक बस्ने गरी समय निर्धारण गरेका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनापत्रमा उल्लेख छ । सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।

प्रतिनिधिसभा बैठक भदौ २७ मा बस्ने

प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौ आइतबार बस्ने भएको छ। शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन्।...

संसदमा तीन थरिको बस्ने व्यवस्था

काठमाडौं। संसद बैठकमा सांसदहरुलाई ३ प्रकारले बस्ने र मत दिने व्यवस्था गरिने भएको छ। एक ठाउँ कोरोना परीक्षण गरिएका र नेगेभिट रिपोर्ट आएका सांसदहरुलाई बस्ने र मत दिने व्यवस्था हुनेछ। अर्को संक्रमित सांसदहरुले मत दिने ठाउँ छुट्याइने छ। तेस्रो कोही पीसीआर परीक्षण नगरिएका सांसद भए उनीहरुका लागि पनि भिन्नै बस्ने र मत दिने व्यवस्था गरिने भएको हो।

भोलि संसदमा तीन थरिको बस्ने व्यवस्था

काठमाडौं। भोलिको संसद बैठकमा सांसदहरुलाई ३ प्रकारले बस्ने र मत दिने व्यवस्था गरिने भएको छ। एक ठाउँ कारोना परीक्षण गरिएका र नेगेभिट रिपोर्ट आएका सांसदहरुलाई बस्ने र मत दिने व्यवस्था हुनेछ। अर्को संक्रमित सांसदहरुले मत दिने ठाउँ छुट्याइने छ। तेस्रो कोही पीसीआर परीक्षण नगरिएका सांसद भए उनीहरुका लागि पनि भिन्नै बस्ने र मत दिने व्यवस्था गरिने भएको हो।