क्यान र खेलाडी विवाद पोखिएको हो मैदानमा ?

आगामी २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट चरण समेत रहेको आईसीसी विश्व लिग-२ को तीन खेलमा नेपालको प्रदर्शन बिर्सन लायक रह्यो । पहिलो खेल पपुवा न्यूगिनीमाथि जित हात पारे पनि युएईसंगको दुई खेलमा नेपालले लज्जस्पद हार व्यहोर्यो । यसअघि टी २० विश्वकप छनोटमा पनि नेपालको अवस्था यस्तै थियो र युएईले नै छनोट हुनबाट …

सम्बन्धित सामग्री

सधैँका लागि कप्तान बन्न आएको हैन : ज्ञानेन्द्र मल्ल

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रित गर्ने बताए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका मल्लले वर्गीकरणको विषय पछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उनले बताएका हुन् ।क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । क्यानले सार्वजन