आवश्यकता समाजवादी राजनैतिक ध्रुवीकरणको

शीतयुद्धताका दुई ध्रुवमा विभाजित विश्व–राजनीति बहु-ध्रुवीय चरण हुँदै २१औं शताब्दीको सुरुवातसँगै पुन: ध्रुवीकरणको अभ्यास सुरु भएको छ । शक्तिशाली राष्ट्रहरू आफूकेन्द्रित बलियो ध्रुव निर्माण गर्न उद्यत छन् । विश्व अर्थतन्त्रमा पनि यो प्रतिबिम्बित हुन थालेको छ । यसबाट विभिन्न संरचनागत समस्या देखिन थालेका छन् । लामो इतिहास रहेको पूँजीवाद आफैं संकटग्रस्त छ भने विभिन्न प्रयोग, […]