राम्ररी अभ्यासमा नआउँदै आरक्षण प्रणाली खारेज गर्ने प्रस्ताव

१६ भदौ, काठमाडौं । सरकारी सेवामा आरक्षणको व्यवस्था जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने निष्कर्षसहित राष्ट्रिय समावेशी आयोगले तयार पारेको अध्ययन प्रतिवेदनको आलोचना शुरू भएको छ । संवैधानिक आयोगहरू नै सामुहिक रूपमा प्रतिवाद गर्ने तयारीमा जुटेका छन् । ‘संविधानको प्रस्तावनाकै विरुद्धमा प्रतिवेदन आयो, यसबारे गम्भीर छलफल भइरहेको छ’ मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त भन्छन् । उनका […]

सम्बन्धित सामग्री

मन्दीबाट जोगिन समानुपातिक प्रणाली खारेज गरौं : इन्द्र बानियाँ

मेलम्ची : नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले मुलुकमा रहेको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताएका छन्। शनिवार सिन्धुपाल्चोक कांग्रेस क्षेत्र २ ले गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा बानियाँले उक्त धारणा राखेका हुन्। अहिले देशको अर्थतन्त्र देखिएको मन्दीपनलाई सुधार गर्न भएपनि समानुपातिक प्रणाली हटाउनुपर्ने उनको तर्क थियो। 'समानुपातिक प्रणालीलाई खारेज…

‘एमडीएमएस’ प्रणाली खारेज गर्न अधिकारकर्मीको माग

उपभोक्ता अधिकारकर्मीहरुले सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडिएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणले २९ भदौदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनाधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सुरु गरेको थियो । तर सरकारले सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको भन्दै बिरोध […]

प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग गर्दै प्रदर्शन

आगामी चुनाव अघि नै प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गरेको छ । चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज नगरे कडा आन्दोलनको चेतावनी समेत दिएको छ । सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको तर्क गरे । उनले तत्काल खारेज नगरे देश ठूलो सङ्कटमा जाने बताए । सुवेदीले सञ्जालले देशव्यापी रूपमा प्रदेश र समानुपातिक प्रणाली खारेजीका लागि अभियान

वैदेशिक रोजगारको म्यादी बीमामा पुल प्रणाली खारेज

२९ असार, काठमाडौं । अब वैदेशिक रोजगारी जाने श्रमिकको म्यादी बीमा पुल प्रणालीमार्फत् नहुने भएको छ । बीमा समितिले म्यादी बीमामा पुल प्रणाली खारेज गर्दै १ साउनदेखि बीमा कम्पनीहरुबाटै सेवा लिन सकिने गरी व्यवस्था गरेको छ । १ माघ २०७५ मा समितिले म्यादी बीमा पुलमार्फत् गर्न सकिने व्यवस्था गरेको थियो । त्यसपछि कम्पनीहरुले संयुक्त कोष […]

धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज गर्दै योग्यता पुग्ने सवैका लागि धितोपत्र ब्रोकर बन्ने विकल्प खुला गरेको छ । धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै बोर्डले प्रत्येक आर्थिक वर्षको अन्त्यपछि ब्रोकर लाइसेन्सको आवेदन खुला गर्ने व्यवस्था लागु गर्ने प्रस्ताव गरेको हो । बोर्डले तीन तहका […]

इरान रुसी नागरिकको भिसा प्रणाली खारेज गर्न तयार : विदेशमन्त्री

इरानका विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले रुसीहरूका लागि भिसा प्रणाली खारेज गर्न तयार रहेको बताएका छन्। उनले पहिलो चरणको सो प्रस्तावले व्यापार यात्राको लागि भिसा-मुक्त व्यवस्था हुन सक्ने पनि बताएका छन्। यसैबीच इरानका उच्च कूटनीतिज्ञले बिहीबार तेहरानमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्। ‘भिसाको पूर्ण उदारीकरणको मुद्दामा हामीसँग राम्रो सम्बन्ध छ। हामीले यस विषयमा छलफल गर्‍याैँ। […]

इरान रुसी नागरिकको भिसा प्रणाली खारेज गर्न तयार छ : विदेशमन्त्री

विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले बिहीबार तेहरान रुसीहरूका लागि भिसा प्रणाली खारेज गर्न तयार  रहेको बताएका छन् । उनले पहिलो चरणको सो प्रस्तावले व्यापार यात्राको लागि भिसा–मुक्त व्यवस्था हुन सक्ने बताएका छन् । यसैबीच इरानका उच्च कुटनीतिज्ञले बिहीबार तेहरानमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् ।‘भिसाको पूर्ण उदारीकरणको मुद्दामा हामीसँग राम्रो सम्बन्ध छ । हामीले यस विषयमा छलफल गर्यौं । इस्लामिक गणतन्त्र इरानमा हामी पारस्परिक आधारमा भिसा उन्मूलन घोष

सांसदको संख्या र समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं : देवकोटा (भिडियोसहित )

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न सुझाव दिएका छन् ।बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेजलगायतका विषयमा आफ्नो धारणा राख्दै समग्र राज्य सञ्चालनमा सुधार ल्याउन निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको बताएका हुन् । ‘अबको केही समयपछि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति घोषणा हुन्छ । सर्वत्र चुनाव महङ्गो भयो भन्ने गुनासो छ’, देवकोटाले भने, ‘यसैगरी समग्र राज्य

जोरबिजोर प्रणाली हटाउन सरकारलाई सीसीएमसीको सिफारिस

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भोलिबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको जानकारी दिइन् । त्यस्तै, बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक […]

ट्याक्सीमा लागु जोरबिजोर प्रणाली हटाउन माग

काठमाडौं, १६ माघ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले ट्याक्सीमा लागु गरेको जोरबिजोर प्रणाली हटाउन माग गरिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले कोरोना महामारीमा उपत्यकामा एम्बुलेन्सको अभाव हुँदा बिरामीलाई गाह्रो भइरहेकोले ट्याक्सीमा लगाइएको जोरबिजोर प्रणाली खारेज गर्न माग गरेको हो । महासंघले नागरिकलाई अस्पताल आउजाउ गर्न सहज हुने ट्याक्सीमा तत्काल जोरबिजोर खारेज […]