विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले बिहीबार तेहरान रुसीहरूका लागि भिसा प्रणाली खारेज गर्न तयार रहेको बताएका छन् । उनले पहिलो चरणको सो प्रस्तावले व्यापार यात्राको लागि भिसा–मुक्त व्यवस्था हुन सक्ने बताएका छन् । यसैबीच इरानका उच्च कुटनीतिज्ञले बिहीबार तेहरानमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् ।‘भिसाको पूर्ण उदारीकरणको मुद्दामा हामीसँग राम्रो सम्बन्ध छ । हामीले यस विषयमा छलफल गर्यौं । इस्लामिक गणतन्त्र इरानमा हामी पारस्परिक आधारमा भिसा उन्मूलन घोष