मन्दीबाट जोगिन समानुपातिक प्रणाली खारेज गरौं : इन्द्र बानियाँ

मेलम्ची : नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले मुलुकमा रहेको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताएका छन्। शनिवार सिन्धुपाल्चोक कांग्रेस क्षेत्र २ ले गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा बानियाँले उक्त धारणा राखेका हुन्। अहिले देशको अर्थतन्त्र देखिएको मन्दीपनलाई सुधार गर्न भएपनि समानुपातिक प्रणाली हटाउनुपर्ने उनको तर्क थियो। 'समानुपातिक प्रणालीलाई खारेज…

सम्बन्धित सामग्री

जितेपछि इन्द्र बानियाँ श्रीमतीसहित मन्दिर दर्शन गर्न पुगे

कामठाडौं, ८ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएपछि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ आज भुटनदेवी मन्दिर दर्शन गर्न पुगेका छन् । बिहीबार श्रीमती दिपासहित मन्दिर दर्शन गर्न पुगेका हुन् । बुधबार सार्वजनिक नतिजाअनुसार बानियाँले निकटतम प्रतिद्धन्द्धी एमालेका लालबहादुर थापामगरलाई ७ सय ८२ मतको अन्तरले पराजित गर्दै […]

इन्द्र बानियाँ विजयी

काठमाडौं, ७ मंसिर । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ९२० मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् । उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरे । बानियाँले एक हजार सात सय ८२ मतान्तरले […]

इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार भएको छ । मकवानपुर–२ प्रदेशसभा क्षेत्र–२ का गठबन्धनका साझा उम्मेदवार बानियाँको गाडी हेटौडाँ–१९ दालिमटारमा तोडफोड भएको हो । ढुंगाले लागेर बानियाँको गाडीको अगाडीको सिसा फुटेको छ । घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ ।

संघीयता सबै वर्गको पहिचान हो : इन्द्र बानियाँ

काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले शान्तिप्रक्रियाका अधुरा कामहरु अगाडी नबढाएपछि माओवादी केन्द्रले एमालेको साथ छाड्न परेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस प्रथम नागार्जुन नगर सम्मेलनको अवसरमा बोल्दै बानियाँले केपी शर्मा ओलीले विभिन्न तरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई समाप्त गर्न खोजको आरोप लगाए । कांग्रेस बाग्मती प्रदेशका संदसीय […]

प्रदेश सरकार परिवर्तनले गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ

काठमाडौं । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले न्युज कारखानासँग भने । कांग्रेस […] The post प्रदेश सरकार परिवर्तनले गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

मकवानपुर । गत ११ कात्तिकमा बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ लिएका राजेन्द्र पाण्डे अब ब्याक हुने भएका छन् । प्रदेश सरकारको पदावधि १ वर्ष बाँकी रहदा आधा समयका लागि मुख्यमन्त्री बनेका पाण्डेले अब काँग्रेस नेता इन्द्रबहादुर बानियाँलाई पद छाड्नु पर्ने भएका हुन् । १ वर्षको समयमा ६/६ महिना मुख्यमन्त्री चलाउन पाउने सत्ताधारी गठबन्धनको सहमति अनुसार अब […] The post बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँग्रेस बागमती प्रदेशमा इन्द्र बानियाँ विजयी

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । उनले खसेको मतको ५० प्रतिशत कटाइसकेका छन् । योसँगै उनी विजयी भएका छन् । यसको औपचारिक घोषणा हुन बाँकी छ । बानियाँले एक हजार ८५ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ल्याएको […]

काँग्रेस बागमतीमा इन्द्र बानियाँ जितको नजिक

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ जितको नजिक पुगेका छन् । उनले ८ सय ६२ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ७३७ मत प्राप्त गरेका छन् । बानियाँ संस्थापन पक्षका हुने भने केसी इतर पक्षका हुन् ।

भीमसेनदासको मतले इन्द्र बानियाँ र जगदीश्वरनरसिंहको जीत हारको टुंगो लगाउने

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको बागमती प्रदेशको सभापतिको निर्वाचन रोचक मोडमा पुगेको छ । त्रीपक्षीय प्रतिष्पर्धामा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदानबाट टुंगो लाग्ने भएको छ । पहिलो चरणमा इन्द्र बानियाँले ९९२, जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत ल्याए । अब बानियाँ र केसीबीच निर्णायक प्रतिष्पर्धा हुन्छ । प्रधानको मत […]