२९ असार, काठमाडौं । अब वैदेशिक रोजगारी जाने श्रमिकको म्यादी बीमा पुल प्रणालीमार्फत् नहुने भएको छ । बीमा समितिले म्यादी बीमामा पुल प्रणाली खारेज गर्दै १ साउनदेखि बीमा कम्पनीहरुबाटै सेवा लिन सकिने गरी व्यवस्था गरेको छ । १ माघ २०७५ मा समितिले म्यादी बीमा पुलमार्फत् गर्न सकिने व्यवस्था गरेको थियो । त्यसपछि कम्पनीहरुले संयुक्त कोष […]