दुई वर्षमा बन्यो एक सय मिटर सडक

–सन्तोष गौतम म्याग्दी, २० पुस : म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि सडक बल्ल सडक बनाएको हो । […]

सम्बन्धित सामग्री

बारालाई हराउँदै पर्सा बन्यो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पर्सा जिल्लाले मधेश प्रदेश छनोटको फाइनलमा बारालाई १५ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको बाराले २३ ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनायो । बाराका निरज यादवले ५८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे । […] The post बारालाई हराउँदै पर्सा बन्यो च्याम्पियन first appeared on हाम्रो खेलकुद.

बन्यो चार सय केभी क्षमताको दोस्रो ठूलो इनरुवा सबस्टेसन

काठमाडौं– मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको हो । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस […]

१२ सय मेगावाटको विद्युत प्रसारण पूर्वाधार बन्यो

काठमाडौं– कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासीको सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब एक सय ४० किलोमिटर डबल सर्किट प्रसारण […]

७ सय भारतीय पर्यटक एकसाथ पोखरा घुम्दै

पोखरा-  शनिबार बिहान भारतीय पर्यटकले पोखराको लेकसाइड क्षेत्र गुल्जार बन्यो । स्ट्रिट नम्बर १७ देखि बाजागाँजा र झाँकीसहित निस्किएको भारतीय पर्यटकको लस्कर हल्लनचोक हुँदै तालबाराहीचोक पुग्यो । करिब १ घण्टा फेवाताल किनारको वराहीघाटमा भिडभाड भयो । फेवातालमा डुंगा सयर गर्दै उनीहरुले तालवराही मन्दिरको दर्शन गरे । पर्यटकीय सिजन सुरु भएसँगै एकसाथ ७ सय बढी भारतीय […]

एथ्लेटिक्समा पहिलो दिन आर्मी हावी, महिला सय मिटरमा दुई पटक कीर्तिमान

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार सुरु भएको एथ्लेटिक्सको पहिलो दिनमै ७ स्वर्णको छिनोफानो भयो । महिला सय मिटरमा दुई पटक राष्ट्रिय कीर्तिमान बन्यो । विभागीय टोलीको दबदबा हुँदा पनि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा बागमती प्रदेशलाई स्वर्ण दिलाउन सफल भइन् । पहिलो दिन आर्मीले सर्वाधिक ३ स्वर्णसहित ३ रजत […]

बानियाँको आश्वासन-काँग्रेसको सरकार बन्यो भने १० हजार विपन्नलाई घर बनाइदिन्छौँ !

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बागमतीमा काँग्रेसको सरकार बन्यो  भने अति विपन्नहरूलाई घर बनाइदिने बताएका छन् । बुधबार काठमाडौँमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले पहिलो वर्ष २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए । त्यसपछि विपन्न १० हजार परिवारको काँग्रेसको बागमती प्रदेश […]

पूँजीबजारमा बन्यो नयाँ कीर्तिमान

काठमाडौं। पूँजी बजारमा फेरि अर्को कीर्तिमान बनेको छ। अहिलेसम्मको इतिहासमा आज पहिलोपल्ट वित्त समूहको सूचक बैंक समूहको सूचकभन्दा माथि पुगेको छ। समाचार तयार पार्दासम्म वित्त समूहको सूचक १९ सय ५० अंकमा पुगेको छ। यस्तै, बैंक समूहको सूचक १८ सय ७४ अंकमा छ।

एकै दिन ९ सय संक्रमित, काठमाडौँ र बाँके बन्यो कोरोनाको हटस्पट

काठमाडौँ । काठमाडौँ उपत्यका र बाँके कारोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा ९०० जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन् ।काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कोरोनाको हटस्पट बन्यो भारत

एजेन्सी / भारतमा यो हप्ता जति संख्यामा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, त्यो आधारमा संसारमा भारतलाई ‘कोरोना संक्रमणको हटस्पट’ भन्न गलत हुने छैन । शनिबार भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भयो र ५ सय भन्दा बढी कोभिड–१९ का कारण मारिए । यो आँकडा पूरा संसारभरी सबैभन्दा बढी हो । यदि कोरोना संक्रमणका नयाँ... The post कोरोनाको हटस्पट बन्यो भारत appeared first on Purbeli News.