कोरोनाको हटस्पट बन्यो भारत

एजेन्सी / भारतमा यो हप्ता जति संख्यामा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, त्यो आधारमा संसारमा भारतलाई ‘कोरोना संक्रमणको हटस्पट’ भन्न गलत हुने छैन । शनिबार भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भयो र ५ सय भन्दा बढी कोभिड–१९ का कारण मारिए । यो आँकडा पूरा संसारभरी सबैभन्दा बढी हो । यदि कोरोना संक्रमणका नयाँ... The post कोरोनाको हटस्पट बन्यो भारत appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मोबाइल फोन निर्माणमा विश्वकै दोस्रो ठूलो देश बन्यो भारत

१ भदौ, काठमाडौं । भारत विश्वमा सबैभन्दा धेरै मोबाइल फोन उत्पादन गर्ने मुलुकहरुको सूचीमा दोस्रो नम्बरमा उक्लिन सफल भएको छ । काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार सन् २०१४ देखि २०२२ को अवधिमा भारतमा २ अर्ब गोटा भन्दा धेरै मोबाइल फोन उत्पादन भएका छन् । तथ्यांक अनुसार उक्त अवधिमा भारतको मोबाइल फोन उत्पादनको वार्षिक मिश्रित वृद्धिदर २३ […]

भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक

भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ। उसले लामो समयदेखि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनलाई उछिनेको छ।

कीर्गिस्तानलाई हराउँदै भारत बन्यो थ्री नेशन्स कपको च्याम्पियन

भारतीय फुटबल टोली कीर्गिस्तानलाई हराउँदै थ्री नेशन्स कपको च्याम्पियन बनेको छ। भारतको मनिपुरस्थित खुमन लाम्पक मेन स्टेडियममा सम्पन्न खेलमा कीर्गिस्तानमाथि २-० गोलको जित निकाल्दै भारत च्याम्पियन बनेको हो। थ्री नेशन्स कपमा भारत, कीर्गिस्तान र म्यानमारको सहभागिता थियो। खेलको ३४औँ मिनेटमा सन्देश झिन्गनको गोलमा भारतले अग्रता बनाएको थियो। त्यस्तै ८४औँ मिनेटमा…

मोदी-सरिफ पत्र आदानप्रदानपछि भारत-पाकिस्तानबीच संवादको वातावरण बन्यो

एजेन्सी, ४ वैशाख । भारत र पाकिस्तानबीच कूटनीतिक तहमा संवादको वातावरण बनेको छ । दुवै देशका प्रधानमन्त्रीहरुले पत्र आदानप्रदान गरेका छन् । सेहवाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिदै लेखेपछि जवाफ शनिबार पुगेको इन्डिएन एक्सप्रेसले लेखेको छ । सरिफले भारतसँगको शान्तिपूर्ण र समझदारीपूर्ण सम्बन्धमा आशा व्यक्त गरे । उनले अर्थपूर्ण […]

भारत पाँचौ पटक यु-१९ विश्व च्याम्पियन

वेस्टइन्डिजमा सम्पन्न भएको यु-१९ विश्वकप क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गर्दै भारत पाँचौ पटक विश्व च्याम्पियन बनेको छ। शनिबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारत विश्व च्याम्पियन बनेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले भारतलाई जितका लागि १९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै विश्व च्याम्पियन बन्यो।खराब सुरुवात गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले सर्वाधिक ९५ रन जोड्दा जेम्स सेल्स ३४ रनमा

साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र  भारत भिड्ने

साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो ।फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे । खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो । तर, दोस्रो हाफमा कप्तान

भारत कतारसँग १–० ले पराजित

एजेन्सी। दश खेलाडीमा सीमित बनेको भारत विश्वकप छनोट प्रतियोगितामा गएराति कतारसँग १–० ले पराजित भएको छ। राहुल भेकेले १७औं मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि भारत बाँकी समय दश खेलाडीमा सीमित बनेको थियो। ३३औं मिनेटमा अब्दुलाजिज हातेमले गरेको गोल कतारको जितमा निर्णायक बन्यो। दोस्रो चरणको छनोटमा समूह ‘ई’मा कतार १९ अंकका साथ शीर्ष स्थानमा छ। भारत चौथो स्थानमा छ।

भारत र ब्राजिलमा किन अनियन्त्रित बन्यो कोरोना महामारी?

एजेन्सी। प्रसिद्ध मेडिकल जर्नल ‘नेचर’ आफ्नो सम्पादकीयमा लेख्छ, ‘भारत र ब्राजिलले वैज्ञानिकका सल्लाह मानेनन्, त्यसैले अहिले यी मुलुक कोरोनाको खतरनाक परिणाम भोगिरहेका छन्।’ साथै जर्नलले कोरोना संकट बढ्नुको कारणमा दुवै देशको राजनीतिक विफलतालाई मानेको छ। यी दुई कारणले नै भारत र ब्राजिलमा कोरोना महामारी अनियन्त्रित भएको जर्नलको आरोप छ। दुवै देशका शीर्ष नेताले वैज्ञानिकका भनाइ पालना नगरेको जर्नलमा उल्लेख छ।

भारत र ब्राजिलमा किन अनियन्त्रित बन्यो कोरोना महामारी?

एजेन्सी। प्रसिद्ध मेडिकल जर्नल ‘नेचर’ आफ्नो सम्पादकीयमा लेख्छ, ‘भारत र ब्राजिलले वैज्ञानिकका सल्लाह मानेनन्, त्यसैले अहिले यी मुलुक कोरोनाको खतरनाक परिणाम भोगिरहेका छन्।’ साथै जर्नलले कोरोना संकट बढ्नुको कारणमा दुवै देशको राजनीतिक विफलतालाई मानेको छ। यी दुई कारणले नै भारत र ब्राजिलमा कोरोना महामारी अनियन्त्रित भएको जर्नलको आरोप छ। दुवै देशका शीर्ष नेताले वैज्ञानिकका भनाइ पालना नगरेको जर्नलमा उल्लेख छ।