पोखरा- शनिबार बिहान भारतीय पर्यटकले पोखराको लेकसाइड क्षेत्र गुल्जार बन्यो । स्ट्रिट नम्बर १७ देखि बाजागाँजा र झाँकीसहित निस्किएको भारतीय पर्यटकको लस्कर हल्लनचोक हुँदै तालबाराहीचोक पुग्यो । करिब १ घण्टा फेवाताल किनारको वराहीघाटमा भिडभाड भयो । फेवातालमा डुंगा सयर गर्दै उनीहरुले तालवराही मन्दिरको दर्शन गरे । पर्यटकीय सिजन सुरु भएसँगै एकसाथ ७ सय बढी भारतीय […]