पूँजीबजारमा बन्यो नयाँ कीर्तिमान

काठमाडौं। पूँजी बजारमा फेरि अर्को कीर्तिमान बनेको छ। अहिलेसम्मको इतिहासमा आज पहिलोपल्ट वित्त समूहको सूचक बैंक समूहको सूचकभन्दा माथि पुगेको छ। समाचार तयार पार्दासम्म वित्त समूहको सूचक १९ सय ५० अंकमा पुगेको छ। यस्तै, बैंक समूहको सूचक १८ सय ७४ अंकमा छ।

सम्बन्धित सामग्री

चिनियाँ राजदूतको दाबी : सुनकोशी मरिन आयोजनामा बन्यो विश्व कीर्तिमान

१४ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम जारी छ । राजदूत सोङका अनुसार टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेको छ । यो विश्व कीर्तिमान हो । यसअघि […]

यी पाकिस्तानी दम्पतीका सात सन्तान: जो एकैदिन जन्मिए, बन्यो तीन विश्व कीर्तिमान

पाकिस्तानमा अमिर र खुदिजा मांगीको परिवारले तीनवटा विश्व कीर्तिमान बनाएका छन् ।

विश्व क्रिकेटमा बन्यो दुर्लभ नयाँ कीर्तिमान

एजेन्सी – विश्व टेस्ट क्रिकेटको १ सय ४५ वर्षको इतिहासमा पहिलो पटक सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट भएका छन् । न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा पाकिस्तानका सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट हुँदै दुर्लभ कीर्तिमान बनाएका छन् । स्पिनर अजाज पटेलको चौथो ओभरको तेस्रो बलमा ओपनर अब्दुल्लाह शफिक ७ रनमा विकेटकिपर टम ब्लन्डेलबाट स्टम्पिङ आउट भए । […]

सबैभन्दा लामो दाह्रीको साङ्लो, बन्यो विश्व कीर्तिमान

काठमाडौं । गिनिज बुकमा नाम लेखाउने अनेक काइदा हुन्छन् । संसारकै सबैभन्दा लामो दाह्री बनाएर कीर्तिमान कायम गरेको त सुनिएकै हो । यो पटक चाहिं सबैभन्दा लामो दाह्रीको साङ्लो तयार पारी विश्व रेकर्ड कायम भएको छ । अमेरिकाको योमिङमा गत शुक्रबार केही दाह्रीवाल युवाहरुले एक आपसमा दाह्रीमा गाँठो पारेर डेढ सय फिट लामो साङ्लो तयार […]

एथ्लेटिक्समा पहिलो दिन आर्मी हावी, महिला सय मिटरमा दुई पटक कीर्तिमान

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार सुरु भएको एथ्लेटिक्सको पहिलो दिनमै ७ स्वर्णको छिनोफानो भयो । महिला सय मिटरमा दुई पटक राष्ट्रिय कीर्तिमान बन्यो । विभागीय टोलीको दबदबा हुँदा पनि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा बागमती प्रदेशलाई स्वर्ण दिलाउन सफल भइन् । पहिलो दिन आर्मीले सर्वाधिक ३ स्वर्णसहित ३ रजत […]

बंगलादेशका ब्याट्सम्यानको खराब प्रदर्शन, बन्यो कीर्तिमान

बंगलादेशले टेस्ट क्रिकेटमा नचाहेको कीर्तिमान बनाएको छ । वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै उनका ६ ब्याट्सम्यान पहिलो इनिङ्समा शून्य रनमा शिकार भएका छन् ।पछिल्लो एक महिनामा बंगलादेशका ब्याट्समानले यस्तो खराब प्रदर्श गरेको यो दोस्रो पटक हो। यसअघि मे २४ मा मिरपुर टेस्टमा श्रीलंकाका बलरहरूले बंगलादेशका ६ ब्याट्सम्यानलाई शून्यमा प्याभिलियन फर्काएका थिए । तर, त्यतिबेला टोलीले ३ सय ६५ रन बनाएको थियो । उक्त खेलमा मुस्फिकुर रहिमले १७५ र लिट्टन दासले १४१ रन बनाए भने यस खेलमा सकिब अल हसन (५१

इच्छाशक्तिले बन्यो विश्व कीर्तिमान, यी हुन् संसारकै होचा बडी बिल्डर

जब मानिसमा इच्छाशक्ति हुन्छ तब जीउको होँचो कदले छेक्दैन । भारतका एक बडी बिल्डरले यहीँ कुरा प्रमाणित गर्दै गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् । आफ्नो होचो कदलाई हतियार बनाएरै उनले विश्व कीर्तिमान कायम गरेका हुन् । होचो वा अग्लो हुनुले मानिसको हौसलामा असर गर्दैन भन्ने कुरा उनले प्रमाणित गरेका छन् । प्रतिक भिट्टल […]

यी व्यक्तिले टाउकोमा राखे ७३५ अण्डा, बन्यो विश्व कीर्तिमान (भिडियो)

अफ्रिकी मुलुक बेनिनका ग्रेगोरी दा सिल्भाले आफ्नो टाउकोमा ७३५ वटा अण्डा राखेर विश्व कीर्तिमान कायम गरेका छन् ।  अण्डालाई सन्तुलनमा राखिरहन निकै गाह्रो काम हो । हल्का पनि तलमाथि हुँदा अण्डा फुटिहाल्छ । तर दा सिल्भाले ७३५ वटा अण्डा नफुटाइकन टाउकोमा राख्न सफलता पाए ।  उनले एउटा विशाल टोपीमा त्यति धेरै अण्डा राखेर टाउकोमा भिरेका थिए । चीनको सीसीटीभी च्यानलको विशेष शोमा उनले उक्त कीर्तिमानी काम गरेका हुन् । तीन दिन लगाएर उनले टोपीमा अण्डा जोडेका थिए ।  गिनिजले पनि उनको यस कीर्तिमानलाई पहिचान दिएको छ...

सेयर बजारमा बन्यो अर्को कीर्तिमान

काठमाडौं। आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले नयाँ कीर्तिमान बनाएको छ। आज १६ अंकको वृद्धिसँगै नेप्से परिसूचक ३१ सय ७९ अंकमा पुगेर रोकिएको छ। यसअघि यो बिन्दुमा नेप्से पुगेको थिएन। आज नेप्सेमा १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, आज तीन करोड ६६ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ।

जुडो र सुटिङको चुनौती समाप्त

अन्तिम चरणमा स्थान बनाउन नसके पनि ओलम्पिकमा कल्पनाको प्रदर्शन राष्ट्रिय कीर्तिमानका लागि पर्याप्त बन्यो। कल्पनाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको ६१४.५ स्कोरको कीर्तिमान सुधार गरेकी हुन्।...