बारालाई हराउँदै पर्सा बन्यो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पर्सा जिल्लाले मधेश प्रदेश छनोटको फाइनलमा बारालाई १५ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको बाराले २३ ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनायो । बाराका निरज यादवले ५८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे । […] The post बारालाई हराउँदै पर्सा बन्यो च्याम्पियन first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

लाजियोलाई हराउँदै युभेन्ट्स सेमिफाइनलमा

एजेन्सी । लाजियोलाई हराउँदै युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० ले हराउँदै युभेन्ट्स सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४४ औं मिनेटमा युभेन्ट्सका ग्लिसन ब्रेमेरले गरेको गोल नै निर्णायक बन्यो । अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा क्रेमोनेस र फियोरेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ […]

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

काठमाडौं। लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मा¥यो।

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

काठमाडौं :  फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।निर्धारित समयको खेलमा दुईदुई गोलको रोमाञ्चक बराबरी गर्दै फ्रान्सले खेल अतिरिक्त समयमा धकेलिएको थियो।  पहिलो हाफमा शानदार खेल प्रदर्शन गरेको अर्जेन्टिनाले २-०को अग्रता बनाएको थियो। खेलको २३ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान लियोनल मेस्सीले गोलमा परिणत गरेपछि दक्षिण अमेरिकी टोलीले खेलमा अग्रता लि

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

काठमाडौं : फाइनलसिमा २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ।गएराति वेम्बली स्टेडियममा  इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे।खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिल

राजस्थानलाई हराउँदै गुजरात बन्यो आईपीएलको च्याम्पियन

इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो। फितलो प्रदर्शन गरेको…

आर्मीलाई हराउँदै न्यु डायमण्ड बन्यो दमक कपको च्याम्पियन

काठमाडौं–होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै डायमण्डले उपाधि हात पारेको हो । दमकको पसुहाटमा मंगलबार भएको उपाधि भिडन्तमा ३–२ को सेटमा पराजित गर्दै डायमन्ड च्याम्पियन बन्यो । प्रतिष्पर्धात्मक खेलमा डायमन्डले पहिलो सेट १९–२५ ले गुमायो । लयमा फर्किएको डायमण्डले दोस्रो सेट […]

इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन

इजिप्टलाई हराउँदै सेनेगल अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन बनेको छ। क्यामरुनको ओलेम्बेस्थित पउल बिया स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेनेगल पहिलो पटक च्याम्पियन बनेको बनेको हो। खेलको सातौं मिनेटमै सेनेगलले खेलमा अग्रता बनाउने अवसर बनाएको थियो। तर, साडियो मानेको प्रहार इजिप्टका गोलकिपर गाबास्कीले रोकिदिए।…

भारतलाई हराउँदै न्युजिल्यान्ड बन्यो च्याम्पियन

एजेन्सी। कप्तान केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराउँदै आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दुई दिन वर्षाले प्रभावित भएपछि छैटौं दिन खेलाइएको थियो। ६४/२ को स्थितिबाट छैटौं दिन थालेको भारतले दोस्रो इनिङमा १७० रन जोड्दा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पायो। जुन दुई विकेट गुमाएर पुरा गर्यो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो।

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं। हाकिम जियाचको गोलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै एफए कपको अन्तिम फाइनलमा पुगेको छ। चेल्सीको जितमा जियाचले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। चेल्सीले अब फाइनलमा लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। चेल्सीले गत साता पोर्टोलाई हराउँदै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएको थियो। सिटीले भने जारी सिजन चार उपाधि जित्ने मौका गुमायो।

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं। हाकिम जियाचको गोलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै एफए कपको अन्तिम फाइनलमा पुगेको छ। चेल्सीको जितमा जियाचले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। चेल्सीले अब फाइनलमा लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। चेल्सीले गत साता पोर्टोलाई हराउँदै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएको थियो। सिटीले भने जारी सिजन चार उपाधि जित्ने मौका गुमायो।