काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बागमतीमा काँग्रेसको सरकार बन्यो भने अति विपन्नहरूलाई घर बनाइदिने बताएका छन् । बुधबार काठमाडौँमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले पहिलो वर्ष २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए । त्यसपछि विपन्न १० हजार परिवारको काँग्रेसको बागमती प्रदेश […]