काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार सरुवा निर्णय गर्दै आज बिहीबार सरुवा गरिएका कर्मचारीको सूची सार्वजनिक गरेको हो । हेर्नुहोस् को कहाँ ?
काठमाडौं । न्याय सेवातर्फका राजपत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा भएको छ । सूची अनुसार उच्च अदालत सुर्खेतको जुम्ला इजलासका रजिष्ट्रार यमप्रसाद बास्कोटा उच्च अदालत पाटनको उपरजिष्ट्रारमा काजमा खटाइएका छन् भने रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारीको सर्वोच्च अदालतमा […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६३ जना उपसचिव र ७ जना शाखा अधिकृतको सरूवा गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्रांकित द्धितिय श्रेणी (उपसचिव) र राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को सरुवा गरेको हो । सरुवा सूचीअनुसार सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख मेघराज मरासिनीको […]
काठमाडौं । न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको हो । जसमा ७ सहसचिव, उपसचिव र शाखा अधिकृत गरेर ११६ जनाको विभिन्न निकायमा सरुवा भएको छ । जसमा ७ सहसचिव […]
काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरूको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ । हेर्नुहोस् आयोगले सरुवा, बढुवा पदस्थापन तथा नियुक्ति सिफारिस सम्बन्धी निर्णय
काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा, कानून र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो । सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ । यस्तो छ सूचीः
२१ वैशाख, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हाजिर भएको एक घण्टामै सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृत शम्भु यादवलाई १४ वैशाखमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काजमा खटाएको थियो । यादव १७ वैशाखको दिउँसो १२ बजे हाजिर हुन पुगे तर हाजिर भएको […]
सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव हाजिर भएको एक घन्टामै सरुवामा परेका छन् । मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
काठमाडौँ । ६५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकाय तथा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको सरुवा गरेको हो।
अधिकृत कुशवाहको ठाँउमा नयाँ शाखा अधिकृत कृष्ण...