विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २३ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं । विभिन्न गाउँपालिकाका प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो । हेर्नुस् सरुवा भएका कर्मचारीको सूची :

सम्बन्धित सामग्री

१७ जना पालिका प्रमुख प्रशासकीय अधिकृसहित १९ जना कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । १७ जना विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १९ जना कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार ६ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सात जना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र दुई जना जिल्ला समन्वय समितिमा कार्यरत शाखा अधिकृत हेरफेर गरेको हो । जसमध्ये आठ जना उपसचिव सरहका कर्मचारी रहेका […]

प्रशासकीय अधिकृतमा मन्त्री र मेयरको स्वार्थले हैरान हरिपूर्वा

१२ असोज, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह दुई सातादेखि सिंहदरबार धाइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सचिव विनोदसिंह कुँवर सबैलाई भेटेर प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । मन्त्रालयले ५ असोजमा सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका शाखा अधिकृत दिलीपकुमार यादवलाई हरिपूर्वामा सरुवा […]

अध्यक्षले हाजिर हुन नदिएपछि कानेपोखरी एक महिनादेखि प्रशासकीय प्रमुखविहीन

१९ वैशाख, विराटनगर। अध्यक्षले सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न रोकेपछि मोरङको कानेपोखरी गाउँपालिका एक महिनायता प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएका शाखा अधिकृत विष्णुकुमार थेगुवालाई अध्यक्ष राजमती इङ्नामले हाजिर गर्न रोक लगाएकी हुन् । मन्त्रालयले १३ चैतमा कानेपोखरीका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई […]

हाजिर भएको एक घन्टामै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव हाजिर भएको एक घन्टामै सरुवामा परेका छन् । मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

अख्तियारको छापापछि जगरनाथपुर गाउँपालिकाका प्रशासकीय अधिकृतको सरुवा

पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको सरुवा गरेको हो।   अधिकृत कुशवाहको ठाँउमा नयाँ शाखा अधिकृत कृष्ण...