काठमाडौं । न्याय सेवातर्फका राजपत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा भएको छ । सूची अनुसार उच्च अदालत सुर्खेतको जुम्ला इजलासका रजिष्ट्रार यमप्रसाद बास्कोटा उच्च अदालत पाटनको उपरजिष्ट्रारमा काजमा खटाइएका छन् भने रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारीको सर्वोच्च अदालतमा […]