काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६३ जना उपसचिव र ७ जना शाखा अधिकृतको सरूवा गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्रांकित द्धितिय श्रेणी (उपसचिव) र राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को सरुवा गरेको हो । सरुवा सूचीअनुसार सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख मेघराज मरासिनीको […]