हाजिर भएको एक घन्टामै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव हाजिर भएको एक घन्टामै सरुवामा परेका छन् । मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

सम्बन्धित सामग्री

प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाए स्थानीय तहको अनुदान रोक्का !

४ फागुन, काठमाडौं । स्थानीय तहले आफू अनुकुलका प्रमुख प्रशासकीय अधिकृत नपाए हाजिर नै नगरी फर्काउने क्रम बढेपछि संघीय सरकारले त्यसलाई निरुत्साहित गर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा कुनै पनि स्थानीय तहले संघ तथा प्रदेश सरकारले कानून बमोजिम खटाएको कर्मचारीहरुलाई हाजिर हुने […]

कडा सुरक्षाबीच प्रमुख प्रशासकीय अधिकृत हाजिर भए

रौतहटको यमुनामाई गाउँपालिकाका विवादित निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव आइतबार हाजिर भएका छन् ।

सुवर्णमा प्रमुख प्रशासकीय अधिकृत पाल हाजिर

बारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई पठाएको छ । मन्त्रालयले बिहिबार वकिल पाललाई सुवर्ण गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा हाजिर गराएको हो । प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा गाउपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको थियो । गाउपालिका अध्यक्ष सरोज यादवको पहलमा गाउपालिकाले अधिकृत पाएको हो । प्रमुख प्रशासकिय […] The post सुवर्णमा प्रमुख प्रशासकीय अधिकृत पाल हाजिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिको अंकुश

मेचीनगरमा प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने निर्णय, प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै निमित्त तोकियो जनप्रतिनिधिको स्वार्थअनुसार नचल्दा झापाको मेचीनगर नगरपालिकाकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईंको काज फिर्ता गर्ने निर्णय गरेको छ । यद्यपि,...

हाजिर नै नगरी तलब !

रामेछाप, मंसिर २९। हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि आफूले काम गरेको हाजिरी नजनाई घर फर्किंदैनन् तर रामेछापको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलगायतका कर्मचारी भने स्वयं हाजिर नै नगरी लामो समयदेखि तलब भत्ता बुझिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ र स्वास्थ्य […]

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

काठमाडौँ- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन् । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । अधिकारी महानगरमा बुधबार हाजिर हुने बताइएको […]

चितवनको राप्तीमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन !

चितवन – चितवनको राप्ती नगरपालिकामा सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा हाजिर गर्न पाएका छैनन् । गएकाे साउन ११ गते राप्तीका लागि सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले आजसम्म पनि नगरपालिकामा हाजिर गर्न पाउनुभएकाे छैन । चितवनकै भरतपुर महानगरपालिकामा काम गरिरहनुभएका लम्साल सरुवा भएपछि गएकाे साउन १७ गते राप्ती नगरपालिका जानुभएको थियो । तीन पटकसम्म हाजिरीका लागि नगरपालिका पुगेको बताउँदै लम्सालले त्यहाँ आफूलाई सहजै हाजिर गर्ने वातावरण नभएको बताउनुभएको छ । राप्ती नगरपालिका मेयर...

मन्त्रालयले सरुवा गरेका अधिकृतलाई गाउँपालिकाले हाजिर गर्न दिएन

म्याग्दी, साउन १५ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुगेका थिए। “साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ”, उनले भने, […]

समन्वय नगरी सरुवा गरेको भन्दै प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ। समन्वय नगरी सरुवा गरेको भन्दै अधिकृतलाई हाजिर नगराइ गाउँपालीका फिर्ता गरेको हो । सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालय पुगेका थिए। ‘साउन ५ गतेको निर्णयअनुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ। […]

‘प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टा भित्र हाजिर गराउनु’ -उच्च अदालत

जनकपुर । उच्च अदालत जनकपुरले प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रलाई गाउँपालिका अध्यक्षले हाजिर गर्न नदिएको विषयमा दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासले मिश्रलाई २४ घण्टाभित्र हाजिर गराउन महोत्तरी गाउँपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृतका रूपमा आफूलाई गाउँपालिकाका अध्यक्ष सुनिल […]