काठमाडौं । न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको हो । जसमा ७ सहसचिव, उपसचिव र शाखा अधिकृत गरेर ११६ जनाको विभिन्न निकायमा सरुवा भएको छ । जसमा ७ सहसचिव […]