अख्तियारको छापापछि जगरनाथपुर गाउँपालिकाका प्रशासकीय अधिकृतको सरुवा

पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको सरुवा गरेको हो।   अधिकृत कुशवाहको ठाँउमा नयाँ शाखा अधिकृत कृष्ण...

सम्बन्धित सामग्री

पर्साको ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटियो

वीरगञ्ज – पर्सा जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटिएको छ। जगरनाथपुर गाउँपालिका–१ स्थित ओरिया खोलाबाट हराइरहेको दुई वटा सीमास्तम्भ भेटिएको हो। ओरिया खोलामा हराएको सीमास्तम्भ ४२२ र ४२२/१ भेटिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले जानकारी दिए। खोलामा बाढी आउँदा हराइरहेको सीमास्तम्भ भारतीय पक्षले खोलाबाट बालुवा निकाल्दा भेटिएको यादवले बताए। खोलामा बाढी आउँदा […]

पर्सामा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

वीरगञ्ज – बोक्सीको आरोपमा पर्साको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ। जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन्। आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासदेव […]

पर्सामा भिनाजुले गरे सालोको हत्या, परिवारका पाँच जना पक्राउ

‍वीरगञ्ज – अनैतिक क्रियाकलापमा संलग्न भएको विषयलाई लिएर पर्सामा भिनाजुले सालोको हत्या गरेका छन्। पर्साको जगरनाथपुर गाउँपालिका–६ निवासी हिरामन महराले आफ्ना परिवारका पाँच जना सदस्यसित मिलेर सालो राजेश रामको हत्या गरेका हुन्। पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी टोल बस्ने रामको शव जेठ २८ गते जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्साभित्र घाँटीमा गम्छा कसिएको अवस्थामा फेलापरेको थियो। […]

जगरनाथपुर गाउँपालिकामा काँग्रेस विजयी

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि काँग्रेसकै बबिता सिंह निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ७४९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार महम्मदसलिम मन्सुरले भने तीन हजार ९२६ मत प्राप्त […]

पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष/उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

पर्सा – पर्साको जगरनाथपुर गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेकाे छ । पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकी बबिता सिंह विजयी हुनुभएकाे हाे । अध्यक्षमा निर्वाचित यादवले ५ हजार ७ सय ४९ मत प्राप्त गर्नुभयाे । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार महम्मद सलिम मन्सुरले ३ हजार ९ सय २६ मत पाउनुभयाे । यादवले मन्सुरलाई १ हजार ८ सय २३ मतको फराकिलो अन्तरले पराजित गर्नुभयाे । यस्तै गाँउपालिका उपाध्यक्षमा विजयी कांग्रेसकी उम्मेदवार बबिता...

जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा मुख्यमन्त्री राउत पत्नी जलेखाको उम्मेदवारी

१३ वैशाख, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नी पत्नी जलेखा खातुनलाई पर्साको जगरनथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री राउतकी पत्नी जलेखाले सोमबार उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् । मुख्यमन्त्री राउतले आफ्नी पत्नी जलेखालाई उम्मेदवार बनाउने निश्चित भएपछि जगरनथपुर गाउँपालिकाबाट निर्वाचित उपाध्यक्ष बिस्मिल्लाह खातुनले जसपा परित्याग गरेकी थिइन् […]

गाउँभरि ज्वरोका बिरामी छन्, १० दिनमा १० जनाको मृत्यु

२७ वैशाख, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका- ५ की २३ वर्षीया महिला टाइफाइडको उपचार गराइरहेकी थिइन् । आइतबार साँझ एक्कासी दम फुल्न शुरु भयो र उनको मृत्यु भयो । जगरनाथपुर गाउँपालिका वडा नं ५ यो घटना नौलो होइन, वैशाख १७ गतेदेखि २७ गतेसम्म गाउँपालिकामा यसरी ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ४ जनामा कोरोना […]

भारतीय बालुवा तस्करको ढुङ्गा प्रहारबाट २ प्रहरी घाइते

पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रूपमा भारतीयले गरेको बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन्