२१ वैशाख, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हाजिर भएको एक घण्टामै सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृत शम्भु यादवलाई १४ वैशाखमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काजमा खटाएको थियो । यादव १७ वैशाखको दिउँसो १२ बजे हाजिर हुन पुगे तर हाजिर भएको […]